आयुक्तले मिचेको मन्दिरको जग्गामा डोजर चलाएरपछि मेयर महर्जनलाई अख्तियारको पत्र
बिहीबार, असार २०, २०८१
५ करोड खर्चेर ललितपुर महानगरले नख्खु खोलामा बनायो पुल
आइतबार, असार १६, २०८१
५ करोड ७५ लाख ९२ हजार ६२७ रुपैयाँको लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे
ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड, यस्ता छन् कर मिनाहादेखि छुटसम्मको स्कीम
सोमबार, असार १०, २०८१
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाएर ल्याएको छ
ललितपुर महानगरपालिकाको ३३६ नीतिः मेलम्चीको भर नपर्ने, सिस्नेरीको पानी खुवाउने
बुधबार, असार ५, २०८१
मेलम्चीको पानीको भर नपर्ने र मकवानपुरको सिस्नेरी खानेपानी आयोजनालाई अघि वढाउन पहलकदमी लिने नीति मेयरले सभामा पेश गरेका छन्
ललितपुर महानगरको नीति र बजेटमा यस्ता छन् सांसदहरुका सुझाव
सोमबार, जेठ २८, २०८१
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटअघि ललितपर जिल्लाका सांसदहरुसँग छलफल गरेको छ
अब जाडोमा न्यायो र गर्मीमा शितल हुने घर बनाउन सकिने, ललितपुर महानगर कर छुट दिने
आइतबार, जेठ २७, २०८१
वातावरण परिवर्तनले काठमाडौं उपत्यकामा तापक्रम बढिरहेको अवस्थामा पनि पाटन दरवार क्षेत्रमा मल्लकालीन समयमा बनेको भवनमा एसी र कुलर प्रयोग गर्नुनपर्ने खालको उर्जा दक्षता भएको उनको भनाइ छ ।
सप्तपातलमा कमल फुलाउने मेयरको रहर, कहिले होला पुरा ?
शुक्रबार, जेठ २५, २०८१
यहाँ कमलको फुल फुल्छ । मलाई लाग्छ डेढ दुई वर्षमा कमलको फुल फुल्छ
अब ललितपुर महानगरबासीको ढोकामै पुगेर गुनासो सुन्नेछन् नगर प्रहरी
बिहीबार, जेठ २४, २०८१
नगरबासीको गुनासो सुन्न, समाधान गर्न र सुझाव लिन ललितपुर महानगरपालिकाले हरेक वडामा नगर प्रहरी पारिचालन गर्ने भएको छ
चिडियाखाना भक्तपुरमा सार्न नदिने ललितपुर महानगरको घोषणा, अब के हुन्छ १० वर्षदेखिको योजना ?
बुधबार, जेठ २३, २०८१
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको जावलाखेलमा रहेको नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको सदर चिडियाखाना भक्तपुरको सूर्यविनायकमा सार्न नदिने प्रष्ट पारेका छन्
भारती पुगे भरतपुर महानगर, ललितपुर सम्हालिन् दासले
बुधबार, वैशाख २६, २०८१
ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रेखादास श्रेष्ठले सम्हालेकी छिन्
विपद् व्यवस्थापनमा छलफल गर्न ३ पालिकाका जनप्रतिनिधि ललितपुर महानगरमा, के भयो छलफल?
सोमबार, वैशाख २४, २०८१
ललितपुर महानगर आएका सुदूरपश्चिम प्रदेशका धनगढी उपमहानगर, अमरगढी नगरपालिका डडेलधुरा र जयपृथ्वी नगरपालिका बझाङका नगप्रमुख र कर्मचारीसँगको छलफल


