ललितपुर महानगरमा कोरियन प्रविधिमा आधारित कृषि फार्मको सुरु
बिहीबार, चैत १२, २०८२
दक्षिण कोरियाको चेओरवन शहरको आर्थिक सहयोगमा महानगरको वडा नं. २७ मा छहारी कृषि एकल महिला फार्मको संचालन सुरु गरिएको हो ।
सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह
बिहीबार, फागुन २८, २०८२
ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले सभापति गगन कुमार थापाको पक्षमा ऐक्यबद्धता जनाएका छन्।
ललितपुर महानगरको ८औं नगरसभा, छिटो गर्न किन हतारिए मेयर महर्जन ?
आइतबार, माघ ४, २०८२
स्थानीय तहले आर्थिक वर्षमा दुई पटक नगरसभा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
ललितपुर महानगरपालिकामा २२औँ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस भव्य रूपमा सम्पन्न
शुक्रबार, मंसिर १९, २०८२
महानगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेका स्वयंसेवक तथा अवकासको तयारीमा रहेका महिला–पुरुष स्वयंसेवकहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेको थियो।
ललितपुर महानगरका महिला उद्यमीको उत्पादन एपबाट किनबेच हुने
शुक्रबार, भदौ १३, २०८२
ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले महिलाको उत्पादनलाई बजारिकरणका लागि ल्याइएको एप एक महत्वपूर्ण टुल भएको बताए ।
ललितपुर महानगरका पूर्वमेयरको निधन, आज शोकविदा
आइतबार, साउन ४, २०८२
महानगरले पूर्वमेयरको निधनमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
पूर्वमेयरको निधनमा ललितपुर महानगरपालिकामा आज शोक बिदा
आइतबार, साउन ४, २०८२
ललितपुर महानगरपालिकाका पूर्वमेयर बुद्धिराज बज्राचार्यको निधनमा महानगरले आज शोक बिदा घोषणा गरेको छ ।
ललितपुर महानगरका एकल महिला र स्वास्थ्यकर्मीको बिमा गर्न एक करोड बजेट
बिहीबार, असार १९, २०८२
महानगरपालिकाले बुधबार स्वास्थ्य बिमा बोर्डसँग स्वास्थ्य बिमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत १ करोड रुपैयाँ भुक्तानीसमेत गरिएको जनाएको छ
ललितपुर महानगरमा प्रति विद्यार्थी सरकारी लगानी ३३९८२ रुपैयाँ, तैपनि ८ विद्यालयले अभिभावकसँग उठाए ५ करोड
बुधबार, जेठ २८, २०८२
ललितपुर महानगरपालिकाभित्र ५२ वटा सामुदायिक विद्यालयका विद्यार्थीका लागि संघ र स्थानीय तहले कुस्त लगानी गरे पनि ८ वटा सरकारी विद्यालयले अभिभावकसँग अतिरिक्त शुल्क लिने गरेको पाइएको छ
ललितपुर महानगरमा १ करोड ३६ लाखको ‘सो केस’ शौचालय
आइतबार, वैशाख २१, २०८२
ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय संचालनमा आएको छ
रातो मच्छिन्द्रनाथबारे छलफल गर्न ललितपुर महानगरका मेयर गुहाटीमा
सोमबार, माघ २८, २०८१
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन रातो मच्छिन्द्रनाथको रथबारे छलफल गर्न आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन विज्ञसहित भारतको आसाम गुहाटी पुगेका छन्
ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालको शव गृहको स्तरोन्नति, मेयर भन्छन्– मृत्युपछि पनि सम्मान गर्नुपर्छ
आइतबार, पुस २८, २०८१
पाटन अस्पतालमा रहेको शव गृहको स्तरोन्नति गरिएको छ । ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति गरेको हो । चारवटा शव राख्न मिल्ने उक्त गृहमा अब २४ वटा शव राख्न सकिन्छ ।


