ललितपुर महानगरले मनायो आफ्नो १०६औँ स्थापना दिवस
मंगलबार, पुस २, २०८१
ललितपुर महानगर र घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध
आइतबार, मंसिर २३, २०८१
ललितपुर महानगर र मुस्ताङकोे घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ
ललितपुर महानगरले गर्यो ३ स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कृत
बिहीबार, मंसिर २०, २०८१
ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेका तीनवटा वडा स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कृत गरेको छ ।
ललितपुर महानगरले गर्याे संस्कृतिविद् जोशी र साहित्यकार कायस्थलाई सम्मान
बिहीबार, कात्तिक २९, २०८१
ललितपुर महानगरपालिकाले संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक एवम् वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई सम्मान गरेको छ ।
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा चल्यो ललितपुर महानगरको डोजर (फोटोफिचर)
आइतबार, कात्तिक २५, २०८१
ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।
वातानुकुलित घर निर्माणमा स्थानीयलाई ललितपुर महानगर प्रेरित गर्ने
शुक्रबार, कात्तिक २३, २०८१
ललितपुरकाे ललितपुर महानगरले जाडोमा न्यानाे र गर्मीमा शितल हुने घर निर्माण गर्न स्थानीयलाई प्रेरित गर्दै काम थाल्ने भएको छ ।
ललितपुर महानगरभित्रका सम्पदाहरूलाई विकासको नाममा विनास गर्न हुँदैन : मेयर महर्जन
शुक्रबार, कात्तिक २३, २०८१
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको निम्ती (बीईईएन) परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
ललितपुर महानगरले सरसफाइ अभियान चलाउने
सोमबार, कात्तिक ५, २०८१
ललितपुर महानगरपालिकाले आउँदो शनिबार अविरल वर्षाका कारणले भएको फोहोर र क्षतिको सरसफाइ गर्ने भएको छ ।
ललितपुर महानगरको स्वास्थ्य टिम औषघि वितरण गर्न वडा वडामा
बुधबार, असोज १६, २०८१
ललितपुर महानगरले दुई दिनको अविरल वर्षासँगै आएको बाढी प्रभावित वडाहरुमा औषधि वितरण सुरु गरेको छ ।
विपतपीडितलाई ललितपुर महानगरले ट्याङकरबाट पानी वितरण गर्ने
आइतबार, असोज १३, २०८१
ललितपुर महानगरले विपद्का कारण खानेपानीको समस्या भएका वडामा ट्याङकरबाट पानी वितरण गर्ने भएको छ
ललितपुर महानगरद्वारा एसईईमा उत्कृष्ट ग्रेड ल्याउन विद्यार्थी र विद्यालय पुरस्कृत
बिहीबार, भदौ २७, २०८१
ललितपुर महानगरपालिकाले २०८० सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मानसहित पुरस्कृत गरेको छ।
ललितपुर महानगर र कोरियाको चेओरवन सहरबीच भगिनी सम्बन्ध कायम
शुक्रबार, भदौ ७, २०८१
ललितपुर महानगर र कोरियाको चेओरवन सहरबीच भगिनी सम्बन्ध कायम भएको छ ।
तस्वीरमा ललितपुर महानगर प्रहरी, यसो भन्छन् मेयर
बिहीबार, साउन २४, २०८१
लितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी चुस्त र दुरुस्त हुनुपर्ने बताएका छन् ।


