भारती पुगे भरतपुर महानगर, ललितपुर सम्हालिन् दासले
बुधबार, वैशाख २६, २०८१
विपद् व्यवस्थापनमा छलफल गर्न ३ पालिकाका जनप्रतिनिधि ललितपुर महानगरमा, के भयो छलफल?
सोमबार, वैशाख २४, २०८१
ललितपुर महानगर आएका सुदूरपश्चिम प्रदेशका धनगढी उपमहानगर, अमरगढी नगरपालिका डडेलधुरा र जयपृथ्वी नगरपालिका बझाङका नगप्रमुख र कर्मचारीसँगको छलफल
महानगर प्रमुख भन्छन्ः गाली चाँही नगरिदिनुस् है
शनिबार, वैशाख २२, २०८१
तपाईले समय माग्नुस् त्यही समयमा म भेट्ने प्रयास गर्छु । तर, गाली चाँही नगरिदिनुस् है
ललितपुर महानगरका १० महिला समूह पुरस्कृत
शुक्रबार, चैत ३०, २०८०
ललितपुर महानगरपालिकाले महानगरभित्रका १० वटा महिला समूहलाई पुरस्कारसहित सम्मान गरेको छ
ललितपुर महानगरमा अब वातावरण प्रहरी, यसरी हुनेछ ड्युटी
बिहीबार, चैत २९, २०८०
ललितपुर महानगरपालिकाले वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था गरेको छ
साढे ४ करोड खर्चेर अपाङ्गतामैत्री पुल बनाउन जुट्यो ललितपुर महानगर
सोमबार, फागुन २८, २०८०
सम्भवत: नेपालकै पहिलो लिफ्टसहितको अपाङगतामैत्री यो आकाशे पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे
महिला दिवसमा ललितपुर महानगरका विविध कार्यक्रम
बुधबार, फागुन २३, २०८०
ललितपुर महानगरपालिकाले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ
ललितपुर महानगरको निम्तामा नेपाल आएका कोरियाका मेयर र राष्ट्रपतिबीच भेटवार्ता
बिहीबार, फागुन १७, २०८०
फोहोर व्यवस्थापन गर्न कोरियाको चेओरवन सहरको सहयोग ललितपुर महानगरको लागि महत्वपूर्ण हुने राष्ट्रपतिको भनाई थियो । महानगर प्रमुख महर्जनका अनुसार राष्ट्रपतिले कोरियाले विभिन्न क्षेत्रमा प्रयोग गरेको सीप र प्रविधि ललितपुर महानगरका लागि अनुकरणयोग्य हुने बताएका थिए ।
आजबाट दादुरा–रुबेलाबिरुद्धको खोप अभियान, ललितपुर महानगरका ९२ हजार बालबालिकालाई दिइँदै
आइतबार, फागुन १३, २०८०
ललितपुर महानगरपालिकाका ९२ हजार ३०० बालबालिकाले दादुरा र रुवेला विरुद्धको खोप लगाउने भएका छन्
७ महिनामा ललितपुर महानगरको एउटै वडाले कमायो १० करोड, नगरको आम्दानी ८४ करोड
शुक्रबार, फागुन ११, २०८०
ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको ७ महिनामा ८४ करोड ३ लाख ७८ हजार ८९६ रुपैयाँ आम्दानी गरेको जनाएको छ
ललितपुर महानगरले सुरु गरेको स्वास्थ्य बीमाको सुविधा यल स्वास्थ्य सेवा केन्द्रबाट पाइने
मंगलबार, फागुन १, २०८०
महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) को संचालन र व्यवस्थापनमा स्वास्थ्य सेवा सुरु गरेको हो । स्वास्थ्य सेवा पुल्चोकमा रहेको यल स्वास्थ्य सेवा केन्द्रबाट लिन सकिन्छ ।
आवधिक योजना बनाउन बिज्ञसँगको छलफलमा ललितपुर महानगरपालिका
शनिबार, माघ ६, २०८०
ललितपुर महानगरपालिका आवधिक योजना निर्माणमा जुटेको छ
विपद जोखिम उपकेन्द्र स्थापनाको तयारीमा ललितपुर महानगरपालिका
बिहीबार, पुस २६, २०८०
महानगरले धापाखेल, बालकुमारी गोइत दोमार र बुङमतीमा विपद् जोखिम व्यवस्थापन उपकेन्द्र खेल्न चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ


