पौवादुङमा गाउँपालिकाले दियो २१ वटा कृषि फर्मलाई ३० लाख रुपैयाँ अनुदान
मंगलबार, असार ९, २०८३
वडाध्यक्ष तामाङको गाई फार्मः जनप्रतिनिधिलाई उदाहरण, जनतालाई उत्प्रेरणा
सोमबार, चैत ९, २०८२
तामाङले सञ्चालन गरेको फार्ममा हाल चार उन्नत जातका गाई रहेका छन् । व्यवस्थित रूपमा गाईपालन गर्दै आएका वडाध्यक्ष तामाङले आधुनिक तरिका अपनाउँदै उत्पादन बढाउने प्रयाससमेत गरिरहेका छन् ।
अकबरे खुर्सानी खेतीबाट वार्षिक ५५ देखि र ६० लाखसम्म आम्दानी
आइतबार, कात्तिक २, २०८२
खुर्सानीखेतीबाट वार्षिक ५५ देखि र ६० लाखसम्म आम्दानी
विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै पौवादुङमा गाउँपालिका
बुधबार, साउन ७, २०८२
पौवादुङमा गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । गाउँपालिकामा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ १२ विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिन लागिएको हो ।
पौवादुङमा गाउँपालिकामा ७५ लाखको उद्यमशीलता कार्यक्रम, कसले पाउँछन् लाभ ?
बुधबार, वैशाख ३१, २०८२
भोजपुरको पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन’ कार्यक्रम सुरु भएको छ ।
गाउँमा अनुदानको बहारः पौवादुङमाले कृषि सामग्री बाँढ्दा मौवाखोला गाउँपालिकाले दियो सोलार
शुक्रबार, चैत ८, २०८१
भोजपुरको पौवादुङमा गाउँपालिकाले ७५० जना किसानलाई कृषि सामग्री वितरण गरेको छ । यो भनेको ५१ रुपैयाँ बरावरको सहयोग भएको गाउँपालिकाले जनाएको छ
पौवादुङमाको काइदाः गर्भवतीलाई २ भाले १ पोथी, सुत्केरी हुँदा खानू
मंगलबार, माघ २२, २०८१
भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ
अब एकैखाले पोशाक लगाउनेछन् पौवादुङमा गाउँपालिकाका विद्यार्थी
सोमबार, माघ २१, २०८१
भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ
खाँडीगाउँका भीमसेन काका– भतिजः कसरी बने ७२ लाख नगदसहित पक्राउ पर्ने अवस्थाका ?
आइतबार, जेठ २०, २०८१
प्रहरीले आइतबार विहान भीमसेन र खेमराजलाई स्रोत नखुलेको ७२ लाख नगद सहित पक्राउ गरेको हो । उनीहरु अबैध सुन खरिदको तयारीमा रहेको प्रहरीको दाबी छ ।
वडा कार्यालयमा अज्ञात समूहको तोडफोड
बिहीबार, कात्तिक २३, २०८०
भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ


