Odapalika - The Fourth Estate - चौथो अंग
भाइटीकाको उत्तम साइत बिहान ११:३९ बजे
भाइटीकाको उत्तम साइत बिहान ११:३९ बजे नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए।
स्थानीय उत्पादित फूल प्रयोग गर्न भरतपुर महानगरको आग्रह, माला र फूलको मूल्य निर्धारण 
स्थानीय उत्पादित फूल प्रयोग गर्न भरतपुर महानगरको आग्रह, माला र फूलको मूल्य निर्धारण  भरतपुर महानगरपालिकाले फूलमा आत्मनिर्भर रहेको भन्दै स्थानीय उत्पादन प्रयोग गर्न आग्रह गरेको छ । फूलको पर्वको रुपमा चिनिने तिहारमा स्थानीय तहमा उत्पादन भएको फूल र माला प्रयोग गर्न महानगरले आग्रह गरेको हो ।
काठमाडौँ महानगरभित्रका ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने
काठमाडौँ महानगरभित्रका ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ ।
तिहारमा प्लास्टिककाे माला र फूल प्रयोग गर्दैै हुनुहुन्छ ? सावधान, यी स्थानीय तहले रोक लगाएका छन् 
तिहारमा प्लास्टिककाे माला र फूल प्रयोग गर्दैै हुनुहुन्छ ? सावधान, यी स्थानीय तहले रोक लगाएका छन्  यमपञ्चकदेखि भाइटीकासम्म फूल र फूलका मालाको प्रयोग गरिन्छ । तर, तिहारमा प्लास्टिकको माला र फूलको प्रयोग नगर्न हालसम्म आधा दर्जन स्थानीय सरकारले आग्रह गरेका छन् ।
प्लास्टिकका फूल र माला किनबेच गर्न स्थानीय सरकारको प्रतिबन्ध 
प्लास्टिकका फूल र माला किनबेच गर्न स्थानीय सरकारको प्रतिबन्ध  तिहार तथा छठ पर्वमा प्लास्टिकका माला तथा पुष्प सामाग्री अत्यधिक प्रयोग हुन सक्ने र यस्ता प्लास्टिकजन्य पदार्थको प्रयोग तथा बिसर्जनबाट जनस्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असर पर्ने भन्दै स्थानीय सरकारले प्रयोगमा प्रतिबन्ध लगाएको हो । 
काठमाडौँ महानगरले तिहारमा प्लाष्टिकको माला बेच्न नदिने
काठमाडौँ महानगरले तिहारमा प्लाष्टिकको माला बेच्न नदिने काठमाडौं महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ
ए है फूलको झिलिमिली... (फोटो फिचर)
ए है फूलको झिलिमिली... (फोटो फिचर) तिहार लागेसँगै काठमाडौँ उपत्यकासहित देशरभर फूलको माला उन्ने बेच्ने र घर सजाउने क्रम सुरु भएको छ
तिहारको दोस्रो दिन कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै 
तिहारको दोस्रो दिन कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै  यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज बिहान कुकुर तिहार र साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा एकै दिन परेको छ
Weather Update