मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
शुक्रबार, फागुन ८, २०८२
यसकारण अमेरिकामा बन्द भयो टिकटक
आइतबार, माघ ६, २०८१
संयुक्त राज्य अमेरिकाले टिकटक बन्द गरेको छ । अदालतको निर्णय आएसँगै अमेरिकाले आइतबार बिहानदेखि टिकटक बन्द गरेको हो ।
तपाइँको टिकटक अझै खुलेन ? अब खुल्नेछ
बिहीबार, भदौ २०, २०८१
सरकारले यही भदौ ६ गते शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । यो निर्णयसँगै नेपालमा टिकट प्रतिबन्ध अघिको अवस्थामै चल्ने धेरैको अपेक्षा थियो । तर, हालसम्म पनि टिकटक औपचारिक रुपमा खुला भइसकेको छैन । अब भने टिकटक चल्नेछ ।
टिकटक खोल्न मानेन सर्वोच्चले, सरकारलाई सोध्योे– किन बन्द गरेको ?
मंगलबार, मंसिर ५, २०८०
सर्वोच्च अदालतले टिकटक बन्द गर्ने सरकारको निर्णय रोक्न माग गर्दै परेका रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ
टिकटक बन्द विरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा सुनुवाइ हुँदै
सोमबार, मंसिर ४, २०८०
टिकटक बन्द गर्ने निर्णय उपर परेका रिट निवेदनको सुनुवाई आज सर्वोच्च अदालतमा हुदै छ


