 
                        
                    
                        
                                मधेशको स्थानीय सेवा विधेयकमा गम्भीर त्रुटी, पालिकामा कार्यरत ५०० कर्मचारीको जागिर धरापमा 
                            
                         मंगलबार, पुस १६, २०८१
                        
                        
                            मधेश प्रदेश सरकारले बनाएको स्थानीय सेवा सम्बन्धी कानुनमा भएको त्रुटीका कारण अन्तर प्रदेश र अन्तरपालिका सरुवा भएर काम गरिरहेका ५०० भन्दा बढी स्थानीय तहका कर्मचारीको पद धरापमा परेको छ
                    
                 
                        
                    
                        
                                केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता
                            
                         सोमबार, कात्तिक १२, २०८१
                        
                        
                            संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन् । 
                    
                 
                        
                    
                        
                                मापदण्ड अलपत्र पारेर स्थानीय तहमा १०० बढी प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी 
                            
                         शुक्रबार, भदौ १४, २०८१
                        
                        
                            घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय भन्दा बढी नयाँ जनशक्तिलाई स्थानीय तहको रिक्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाउने तयारी थालेको छ
                    
                 
                        
                    
                        
                                साढे ४ करोडको हिसाव खोज्दा यसरी लखेटिए नलगाडका प्रमुख प्रशासकीय अधिकृत 
                            
                         शुक्रबार, भदौ ७, २०८१
                        
                        
                            गत असारमा नगरपालिकाले विद्यालयको रकमप्रति चासो राख्दै हिसाव खोज्यो । तर बैंकमा राखिएको मुद्धति खातामा पैसा बेपत्ता !
                    
                 
                        
                    
                        
                                नलगाडका मेयरले हाजिर हुन रोके जिल्लाबासी हाकिम, चुनावमा सजिलो खोजेको कि मापदण्डलाई चुनौती ? 
                            
                         शुक्रबार, भदौ ७, २०८१
                        
                        
                            संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन जाजरकोटको नलगाड नगरपालिकाका मेयरले अस्वीकार गरेका छन्
                    
                 
                        
                    
                        
                                पुल दरवन्दीका स्वास्थ्यकर्मीलाई स्थानीय तहमा पठाइने, आधारभूत अस्पतालको नाम अब पालिकाबाटै 
                            
                         शुक्रबार, भदौ ७, २०८१
                        
                        
                            कर्मचारी समायोजनमा छुट भएकालाई एक पटकका लागि प्रदेश र स्थानीय तहको सहमतिका आधारमा समायोजन संसोधन गरी मिलान गर्न सूचना आह्वान गर्ने निर्णय
                    
                 
                        
                    
                        
                                कर्मचारीको हीतविपरित ऐन नल्याउन स्थानीय तहका कर्मचारीको खबरदारी 
                            
                         बिहीबार, भदौ ६, २०८१
                        
                        
                            स्थानीय तहमा कार्यरत कर्णाली प्रदेशका कर्मचारीहरुले ‘स्थानीय सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८१’ कर्मचारी हकहित प्रतिकूल नहुनेगरी जारी गर्न आग्रह गरेका छन्
                    
                 
                        
                    
                        
                                स्थानीय तहका कर्मचारीको कार्यसम्पादन मूल्यांकन हेर्ने जिम्मा आचार्यलाई, अन्य निकायमा को ? 
                            
                         आइतबार, भदौ २, २०८१
                        
                        
                            संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको कार्यसम्पादन मूल्यांकन पुनरावेदन गर्न मन्त्रालयका तर्फबाट प्रतिनिधि चयन गरेको छ
                    
                 
                        
                    
                        
                                स्थानीय तहका कर्मचारीका लागि खुल्यो तालिम, कहाँ कसलाई गर्ने सम्पर्क ?
                            
                         बुधबार, साउन ३०, २०८१
                        
                        
                            बागमती प्रदेशले प्रदेशभित्रका स्थानीय तहमा कार्यरत सातौँ र आठौँ तहका कर्मचारीका लागि सेवाकालिन तालिम संचालन गर्ने भएको छ
                    
                 
                        
                    
                        
                                तलव समायोजनमा विभेद गर्न खोजेको भन्दै स्थानीय तहका कर्मचारीले दिए आन्दोलनको चेतावनी 
                            
                         बुधबार, साउन ३०, २०८१
                        
                        
                            राजपत्रांकित तहका कर्मचारीको मात्र तलव समायोजन र वृद्धिको तयारी गरिरहेको भन्दै यसो गरिए सडक आन्दोलनमा उत्रन बाध्य स्थानीय तहका कर्मचारीले  चेतावनी दिएका छन्
                    
                 
                        
                    
                        
                                घर जाने बेलामा मन्त्रीले फाले मापदण्डको चास्नीे, कहाँ हरायो प्रमुख प्रशासकीय अधिकृत सरुवा मापदण्ड ?
                            
                         बुधबार, असार २६, २०८१
                        
                        
                            जाेशी संघीय मामिला मन्त्रीका हैसियतमा बढीमा असार मसान्तसम्म मन्त्रालयमा बस्दैछन् । मन्त्री पदबाट बिदा हुँदै गर्दा उनले कर्मचारीहरुमाझ एउटा अर्को मापदण्डको पासो फालेका छन्
                    
                 
                        
                    
                        
                                नयाँ हाकिम देखिसहन्नन् स्थानीय सरकारका प्रमुखहरु, संघीय सरकार रमिते  
                            
                         सोमबार, वैशाख १०, २०८१
                        
                        
                            संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउने सम्वन्धि मापदण्ड निर्माण गर्न नसक्दा स्थानीय तहमा पठाइएका प्रमुख प्रशासकीय अधिकृतहरु दोहोरो चेपुवामा पर्न थालेका छन्
                    
                
 
                
            
 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    