निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीको ७ वटा दफामा संशोधन प्रस्ताव
                        आइतबार, चैत ४, २०८०
                    
                 
                        
                    
                        
                                सकियो स्थानीय तह कर्मचारी संजालको केन्द्रीय पदाधिकारी बैठक, भयो यस्ता निर्णय
                            
                         बिहीबार, फागुन २४, २०८०
                        
                        
                            सो बैठक विहीबार राति अबेर सकिएको संजालका केन्द्रीय सहसंयोजक इश्वरबहादुर सिंहले जानकारी दिए । काठमाडौंमा सम्पन्न सो बैठकले ऐनका प्रस्तावित प्रावधानमध्ये केही विषयमा आफूहरुको गम्भीर चासो र सरोकार रहेको उनको भनाइ छ ।
                    
                 
                        
                    
                        
                                स्थानीय सेवा कर्मचारी सञ्जालले भन्योः आन्दोलन गर्नुपर्ने हुन सक्छ तयार रहनू 
                            
                         मंगलबार, फागुन २२, २०८०
                        
                        
                            सरकारले प्रतिनिधिसभामा दर्ता गरेको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति स्थानीय तहमा कार्यरत कर्मचारीहरु असन्तुष्ट बनेका छन्
                    
                 
                        
                    
                        
                                स्थानीय तहका कर्मचारीको अवकाश कोष संघमा नै रहने, मन्त्रालयमा भयो सहमति
                            
                         बिहीबार, फागुन १७, २०८०
                        
                        
                            यस्तो कोष स्थानीय तहहरुमा राख्दा व्यवहारिक समस्या आउने कर्मचारीहरुको भनाइ छ । एउटा स्थानीय तहको कर्मचारी सरुवा भएर अर्काे स्थानीय तहमा जाने तर कोष चै पहिलाकै स्थानीय तहमा हुने हुँदा समस्या उत्पन्न हुने कर्मचारीको तर्क थियो ।
                    
                 
                        
                    
                        
                                स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहका कर्मचारीको २ बुँदे सुझाव, के हुन् ती ?
                            
                         आइतबार, फागुन १३, २०८०
                        
                        
                            संजालको अर्काे चासोको विषय प्रतिस्पर्धा सम्बन्धी व्यवस्थामा छ । ऐन संशोधन गर्दा स्थानीय तहमा कार्यरत अस्थायी, करार सेवामा कार्यरत कर्मचारीलाई उमेर हद नलाग्ने गरी फेरि एक पटक लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाउन भनिएको छ ।
                    
                 
                        
                    
                        
                                स्थानीय तहका रोजगार संयोजकको जागिर सधैँ धरापमा 
                            
                         सोमबार, माघ २९, २०८०
                        
                        
                            देशभरका बेरोजगारहरुलाई रोजगारी दिन स्थानीय तहहरुमा राखिएका रोजगार संयोजकहरुको जागिर सधै नै धरापमा देखिएको छ
                    
                 
                        
                    
                        
                                एमाले निकट स्थानीय तह कर्मचारी संघ अध्यक्षमा शर्मा 
                            
                         आइतबार, माघ १४, २०८०
                        
                        
                            एमाले निकट स्थानीय तह कर्मचारी संघको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित भएका छन्
                    
                 
                        
                    
                        
                                स्थानीय तहका कर्मचारीलाई मुख्यमन्त्रीको कार्यालयले सरुवा गर्नुपर्ने १० कर्मचारी संगठनको माग
                            
                         बुधबार, माघ ३, २०८०
                        
                        
                            सुदुरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, संचालन र सेवाको सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयकका प्रावधान सच्याउन माग गर्दै सुदूरपश्चिमका १० वटा कर्मचारी संगठनले आज मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन्
                    
                 
                        
                    
                        
                                स्थानीय तहका कर्मचारीको सुदूरपश्चिम र कर्णाली भेला किन गरियो ?
                            
                         बुधबार, मंसिर ६, २०८०
                        
                        
                            स्थानीय तह कर्मचारी केन्द्रीय समितिले देशभरि नै किन भेलाहरु गर्दैछ, यसको औचित्य के हो ? भेलावाट के कस्ता निर्णयहरु भए र अबको बाटो के भन्ने सन्दर्भमा कतिपय राष्ट्रसेवक मित्रहरूमा अन्यौलता पनि हुन सक्छ सो सम्वन्धमा केही प्रष्ट पार्ने जमर्को गरेको छु ।
                    
                
 
                
            
 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    