Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाले धरौटी र प्राधिकरणले मिटर दिएपछि चेपाङका घरै उज्याला
पालिकाले धरौटी र प्राधिकरणले मिटर दिएपछि चेपाङका घरै उज्याला अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ
इच्छाकामनाको चेपाङ बस्तीमा घरघरमै खानेपानीका धारा
इच्छाकामनाको चेपाङ बस्तीमा घरघरमै खानेपानीका धारा चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा रहेका ५५ घर चेपाङ बस्तीमा खानेपानी पुगेको छ
स्थानीय उत्पादनको प्रवर्द्धनमा इच्छाकामनाः अतिथिलाई मोहीले स्वागत, गाईभैँसीलाई सुत्केरी भत्ता
स्थानीय उत्पादनको प्रवर्द्धनमा इच्छाकामनाः अतिथिलाई मोहीले स्वागत, गाईभैँसीलाई सुत्केरी भत्ता कृत्रिम गर्भधारणबाट सुत्केरी भएका गाइभँैसीको सुत्केरी भत्ताबापत गाउँपालिकाले एक हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने छ
इच्छाकामनाका गाउँमा बिजुलीको उज्यालो 
इच्छाकामनाका गाउँमा बिजुलीको उज्यालो  चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक बिजुली बलेको छ
सुन्तला खाने प्रतियोगितामा सहभागी हुने हो ? इच्छाकामना गाउँपालिका जानूस् 
सुन्तला खाने प्रतियोगितामा सहभागी हुने हो ? इच्छाकामना गाउँपालिका जानूस्  महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने छन् । गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको पालिकाले जनाएको छ
इच्छाकामनाको चेपाङ बस्ती अब खानेपानीको पहुँचमा  
इच्छाकामनाको चेपाङ बस्ती अब खानेपानीको पहुँचमा   चितवनको इच्छाकामना गाउँपालिकाका २ वटा खानेपानी आयोजनाको शिलान्यास भएको छ
बिपन्नको निःशुल्क बीमा गरेर सामूहिक खेतीमा लागेका वडाध्यक्ष 
बिपन्नको निःशुल्क बीमा गरेर सामूहिक खेतीमा लागेका वडाध्यक्ष  स्थानीय तहका जनप्रतिनिधि चुनाव जित्न जनतासँग बाचामात्र गर्दैनन्, कार्यान्वयन पनि गरेर देखाउँछन् भन्ने गतिलो उदाहरण बनेका छन् चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाअध्यक्ष रुद्रप्रसाद उप्रेती
Weather Update