पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिवमा भुसाल मनोनयन
पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिवमा भुसाल मनोनयन पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव पदमा कपिलवस्तुका प्रकाशमणि शर्मा भुसाल मनोनयन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
आज साँझ पशुपतिनाथमा पितृका नाममा बत्ती बालिँदै
आज साँझ पशुपतिनाथमा पितृका नाममा बत्ती बालिँदै पशुपतिनाथमा पितृका नाममा बत्ती बाल्ने दिन।
अदालतको आदेश कार्यान्वयनको माग गर्दै पशुपति क्षेत्र विकास कोषमा तालाबन्दी
अदालतको आदेश कार्यान्वयनको माग गर्दै पशुपति क्षेत्र विकास कोषमा तालाबन्दी पशुपति क्षेत्र विकास कोषको कार्यालयको मूल गेटमा ताला लगाएर श्रमिक आन्दोलनमा उत्रिएका छन् ।
पशुपतिमा फेरि अन्याय, ३७ मजदुरलाई काम गर्नबाट रोकियो 
पशुपतिमा फेरि अन्याय, ३७ मजदुरलाई काम गर्नबाट रोकियो  पशुपति क्षेत्र विकास कोषले अदालतको आदेशविपरीत आफूहरुलाई काम गर्नबाट रोकेको भन्दै मजदुर आन्दोलित भएका छन् ।
पशुपतिनाथमा आज देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख 
पशुपतिनाथमा आज देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख  पशुपतिनाथमा बहुमूल्य वस्तुहरु नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख सुरक्षित रुपमा राखिएको छ भने हरेक वर्ष मंसिर कृष्ण त्रयोदशीका दिन ती बस्तुहरु देखाउने प्रचलन छ ।
पशुपति मन्दिर आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध
पशुपति मन्दिर आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा बिहीबारदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ
Weather Update