मध्यपुरथिमि नगरपालिकको कार्यसम्पादनमा ५१ अंक, कहाँ भयो कमजोरी ?
शुक्रबार, फागुन १, २०८२
मध्यपुर थिमिका नगरवासीले रगत निःशुल्क पाउने, नगरपालिकाले गर्याे रेडक्रससँग सम्झौता
सोमबार, साउन २६, २०८२
सम्झौताले नगरवासीले कुनै बेला आवश्यक परेको रगत रेडक्रसबाट सहज रूपमा उपलब्ध हुने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
आजदेखि मध्यपुर थिमि महोत्सव, २ दिन सार्वजनिक बिदा
शुक्रबार, पुस १२, २०८१
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने मध्यपुर थिमि महोत्सव सुरु भएको छ ।
मध्यपुर थिमि नगरपालिकाले गरेका असल अभ्यासहरु
आइतबार, जेठ २७, २०८१
हामीले ५ वर्षभित्रमा नगरबासीलाई बीमा गर्ने भनेर जुन अभियान चलायौँ, अहिले सबैले नगरपालिकाहरुले तपाइँले यो कसरी गर्याे भनेर हामीलाई हाम्रो कार्यविधि समेत माग गरेको अवस्था छ ।
मध्यपुर थिमि र टोखा नगरपालिका बिस्कामय, आज र भोलि सार्वजनिक बिदा
सोमबार, वैशाख ३, २०८१
जात्राको अवसर पारेर मध्यपुर थिमि नगरपालिकाले आज पनि सार्वजनिक बिदा दिएको छ भने टोखा नगरपालिकाले आज र भोलिलाई पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ
मध्यपुर थिमिको स्थापना दिवसमा स्वयंसेवीदेखि विद्यालयसम्म सम्मानित
बिहीबार, चैत १५, २०८०
मध्यपुर थिमि नगरपालिकाले २८औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ । स्थानिा दिवसको अवसरमा नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गरेको छ
माघ २९ देखि मध्यपुर थिमि वडा लिग फुटबल सुरु हुने
बुधबार, माघ १७, २०८०
प्रतियोगितामा ९ टिमले प्रतिस्पर्धा गर्ने र हरेक टिमले ८ वटा प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष सिंहले जानकारी दिए ।
मध्यपुर थिमिमा सुरु भयो एक साता लामो नवदुर्गा नाच
बिहीबार, पुस १२, २०८०
साताव्यापी नवदुर्गा नाच तथा पूजामा मध्यपुरवासीले बुधवार नवदुर्गाको पूजा गरे । नवदुर्गा देवगणले भने टोलटोलमा नवदुर्गा नाच प्रदर्शन गरे
मध्यपुर थिमि नगरपालिकामा ९ बजेपछि रक्सी खान र बेच्न नपाइने, होटल पनि ९ बजे नै बन्द गर्नुपर्ने
शुक्रबार, साउन २६, २०८०
नगरपालिकाले गरेको सो निर्णय प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले बताए । निर्णय कार्यान्वयन भए नभएको अहिले अनुगमन भइरहेको र राति ९ बजेपछि पनि मदिरा सेवन गर्ने र विक्री गर्नेहरुलाई सचेत गराउने काम भइरहेको उनको भनाइ छ ।
मध्यपुर थिमि नगरपालिकाले माग्यो कक्षा ११ मा छात्रवृत्तिको निवेदन
आइतबार, साउन ७, २०८०
मध्यपुर थिमिभित्र रहेका सरकारी विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्तिमा अध्ययन गराउने भएको छ


