निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग
आइतबार, साउन ३१, २०८३
विद्युत शक्ति तथा ऊर्जा तालिका निर्धारण विधिप्रति इप्पानको असहमती, मन्त्रीलाई बुझायो ज्ञापनपत्र
बुधबार, असार २४, २०८३
मन्त्री श्रेष्ठलाई बुझाएको ज्ञापनपत्रमा विद्युत शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि २०८३ लाई तत्काल स्थगन गरी सरोकारवाला निकायका प्राविधिक प्रतिनिधिहरू सम्मिलित एक कार्यदल गठन गरेर प्राविधिक र व्यावहारिक रूपमा परिमार्जन गरेर मात्र लागू गर्नका लागि माग गरिएको छ ।
इप्पान कार्यसमितिको दोस्रो बैठक सम्पन्न, भिजन २०२९ का ५० बुँदा पारित
शनिबार, असार २०, २०८३
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमितिको दोस्रो बैठकले भिजन २०२९ का ५० बुँदा पारित गरेको छ ।
इप्पान उपमहासचिव दुलाल भन्छन्ः मैले अनर्गल प्रचार गरेको छैन, विधान पालना गरौं भनेको हो
बुधबार, जेठ २७, २०८३
अध्यक्ष कार्कीले केही दिनअघि विज्ञप्ति जारी गरी उपमहासचिव दुलालले विधानका विषयमा अनर्गल प्रचार गरेको बताएका थिए ।
इप्पानको महासचिवमा आचार्यको उम्मेदवारी, यस्तो छ उनको व्यवसायिक पृष्ठभूमि
बुधबार, जेठ २७, २०८३
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उर्जा उद्यमी टिएन आचार्यले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आगामी कार्यकालको लागि महासचिव पदमा उम्मेदवारी दिएका छन् ।
इप्पानको विज्ञप्ति– उपमहासचिव दुलालले अनर्गल र कपोलकल्पित प्रचार गरे
सोमबार, जेठ २५, २०८३
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले उपमहासचिव प्रकाश दुलालले अनर्गल र कपोलकल्पि प्रचार गरेको जानकारी दिएको छ ।
दलका घोषणापत्रमा ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिन इप्पानको माग
शुक्रबार, माघ ९, २०८२
त्यस्तै ठूलो लगानी गर्ने लगानीकर्तालाई विशेष सम्मान, सङ्घ–प्रदेश–स्थानीय तहबीच समन्वय गरी सार्वजनिक–निजी साझेदारीमा ठूला आयोजना निर्माण, नीतिगत अस्थिरता अन्त्य, वन क्षेत्र उपयोग प्रक्रिया सरल बनाउने, ऊर्जा क्षेत्रलाई बन्द–हडतालमुक्त घोषणा गर्ने, प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय ऊर्जा विकास परिषद् गठन तथा दक्ष जनशक्ति उत्पादनका लागि ऊर्जा एकेडेमी स्थापना गर्नुपर्ने माग समावेश गरिएको छ...
इप्पानको २६औं वार्षिकोत्सव, उर्जा खपत बढाउन र लगानी प्रवर्द्धन गर्न सरोकारवालाको जोड
आइतबार, माघ ४, २०८२
जलविद्युत कम्पनीहरुले निष्काशन गरेको आइपिओ एक करोड ६३ लाख जनाले प्राप्त गरेका छन्।
इप्पानले भन्यो– भोटेकोशीको सेयर जेनजीको नाममा सित्तैमा लिइएको होइन
बुधबार, असोज २९, २०८२
इप्पानले दिएको जानकारी अनुसार सो कम्पनीले आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने सेयर अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा नै दिइएको हो ।
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युतका यस्ता छन् ७ माग
बिहीबार, असोज २३, २०८२
असोज १७ देखि १९ गतेसम्म आएको अति भारी वर्षाका कारण सञ्चालनमा रहेका २० वटा जलविद्युत आयोजना प्रभावित भएकोमा १३५ मेगावाटका १७ वटा जलविद्युत आयोजनाको उत्पादन पूर्णरुपमा बन्द भएको छ भने १५६ मेगावाटका ३ वटा आयोजना आंशिक प्रभावित भएका छन् ।
बीमा प्राधिकरणसँग भड्कियो इप्पान, डि–ट्यारिफ कार्यान्वयन नगरी संयन्त्र बनाउने प्रस्ताव अस्वीकार
शुक्रबार, साउन २३, २०८२
बीमा प्राधिकरणले २०७८ साल असार ६ गते ‘मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ इन्सुरेन्स’ निर्देशिका जारी गर्दै ५ सय प्रतिशतसम्म प्रिमियम शुल्क बढाएपछि इप्पान आन्दोलनमा उत्रिएको थियो ।
दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै इप्पानद्वारा अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण
शुक्रबार, साउन १६, २०८२
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जामार्फत देशलाई समृद्ध बनाउँने अभियानमा हातोमालो गर्दै ऊर्जा उत्पादनमा होमिएका हजारौं कम्पनीका लाखौं लगानीकर्ताहरु यसबाट प्रतक्षरुपमा प्रभावित हुने बताए ।
३ दिनसम्म सतर्कता तह पार हुनेगरी नदीमा बाढी आउन सक्ने, पूर्वतयारीका लागि इप्पानको आग्रह
शनिबार, साउन ३, २०८२
बाढीबाट हुने क्षति न्युनिकरणका लागि पूर्वतयारी गर्दा गर्दै पनि कहिँ कतै मानवीय तथा भौतिक क्षति हुन गइहालेमा सोको जानकारी इप्पानमा गराइदिन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।


