Odapalika - The Fourth Estate - चौथो अंग
बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीकृत गराउने प्रक्रिया सुरु, यसरी काम गर्दैछ नगरपालिका
बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीकृत गराउने प्रक्रिया सुरु, यसरी काम गर्दैछ नगरपालिका बूढानिलकण्ठ नगरपालिकाले बूढानिलकण्ठ मन्दिर क्षेत्रलाई संयुक्त राष्ट्र सङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत हुन प्रारम्भिक चरणको प्रक्रिया आरम्भ गरेको छ
गगन थापाले बहिष्कार गरेको उद्घाटन कार्यक्रममा केपी ओलीले १ हजार तिरेपछि...
गगन थापाले बहिष्कार गरेको उद्घाटन कार्यक्रममा केपी ओलीले १ हजार तिरेपछि... अस्पताल उद्घाटन गर्न सरकारमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने कांग्रेसका जनप्रतनिधिले भने अस्पताल उद्घाटन बहिष्कार गरे
सार्वजनिक जग्गा मिचेको अभियोग लागेका ल्यारक्याल लामाले यस्तो जवाफ दिए पालिकालाई 
सार्वजनिक जग्गा मिचेको अभियोग लागेका ल्यारक्याल लामाले यस्तो जवाफ दिए पालिकालाई  आफूले कुनै सरकारी जग्गा नहडपेको लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डा. ल्यारक्याल लामाले बताए
सडक किनारका असरल्ल तार व्यवस्थापनमा जुट्यो बुढानीलकण्ठ नगरपालिका 
सडक किनारका असरल्ल तार व्यवस्थापनमा जुट्यो बुढानीलकण्ठ नगरपालिका  अव्यवस्थित रुपमा राखिएका तारका कारण नगर क्षेत्रको सौन्दर्यमा असर परेको र विपदको जोखिम बढेको भन्दै  नगरपालिकाको पहलमा आजबाट टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापन सुरु भएको हो
Weather Update