नेपाल लाइफ इन्स्योरेन्स नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डबाट सम्मानित
नेपाल लाइफ इन्स्योरेन्स नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डबाट सम्मानित कम्पनीलाई जीवन बीमातर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको हो । जीवन बीमा समूहमा नेपाल लाइफ इन्स्योरेन्सको आव २०८०/८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट रहेको जनाउँदै उक्त अवार्ड प्रदान गरिएको बताइएको छ ।
अभिकर्तालाई प्रोत्साहन गर्न नेपाल लाइफले सार्वजनिक गर्याे नयाँ ५ योजना
अभिकर्तालाई प्रोत्साहन गर्न नेपाल लाइफले सार्वजनिक गर्याे नयाँ ५ योजना ५५ हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म प्रथम बीमा शुल्क आर्जन गरेका अभिकर्ताले कम्पनीले सार्वजनिक गरेको योजनामा समावेश हुन पाउनेछन्
Weather Update