कांग्रेसका सांसदको अवरोधबीच सभामुखले अघि बढाए कार्यसूची
मंगलबार, जेठ ८, २०८१
सांसदलाई लाग्यो दसैँ, प्रतिनिधिसभा बैठक अब पूर्णिमा पछि
शुक्रबार, असोज २६, २०८०
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबार सम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्
प्रतिनिधिसभाको कार्यसूचीमा विद्यालय र बिजुली
आइतबार, असोज २१, २०८०
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ
संघीय संसदमा पेश हुँदै स्थानीय सरकार र शिक्षकले मन नपराएको विद्यालय शिक्षा विधेयक
आइतबार, असोज १४, २०८०
आजको प्रतिनिधिसभा बैठकमा स्थानीय सरकार र सामुदायिक विद्यालयका शिक्षकहरुसमेतले मन नपराएको विद्यालय शिक्षा विधेयक संसदमा पेश गर्ने कार्यसूची छ
प्रतिनिधिसभा बैठक आज, प्रधानमन्त्रीले सांसदहरूको सामना गर्दै
मंगलबार, भदौ १२, २०८०
प्रतिनिधिसभाको आजका लागि बोलाइएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम छ
प्रतिनिधिसभाका १० समितिमा ११ जनाको उम्मेदवारी
आइतबार, भदौ १०, २०८०
प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ
प्रतिनिधिसभा संसदीय समितिमा भागबण्डा, कसको भागमा कुन समिति ?
आइतबार, भदौ १०, २०८०
मुख दलहरुबीच भएको सहमति अनुसार संसदको ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका तीनसहित ४ र प्रमुख प्रतिपक्षी एमालेले संघीय संसदमा रहेका ३ विषयगत समितिको नेतृत्व पाउने छन्
१ महिना एमालेले बैठक बस्न दिएन, बैठक चलेपछि मन्त्रीको उपस्थिति निल
बिहीबार, भदौ ७, २०८०
संसद खुलेपछि दोस्रो दिन बसेको प्रतिनिधिसभा बैठकमा १ जना पनि मन्त्री उपस्थित नभएपछि एमाललेले आपत्ति जनाएको छ
प्रतिनिधिसभा बैठक १ बजे, यस्ताे छ कार्यसूची
बिहीबार, भदौ ७, २०८०
प्रतिनिधिसभा बैठक बस्दै छ । विहीबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ
प्रतिनिधि सभा बैठक आज, के गर्ला एमालेले ?
सोमबार, साउन १५, २०८०
एमाले नेताहरुले माग सम्वोधन नभएसम्म बैठक चल्न नसक्ने बताएका कारण कुनै ठोस सहमति नभए आजको बैठक चल्न सक्ने देखिएको छैन
१ सय वर्ष पुरानो प्रतिनिधि सभा भवन संरक्षण गरिने
बुधबार, साउन १०, २०८०
सहरी विकास मन्त्री सिता गुरुङले, सरकारले, सय वर्ष पुरानो प्रतिनिधि सभा भवन संरक्षण गर्ने तयारी गरिरहेको जानकारी दिएकी छिन्
प्रतिनिधिसभाका २ समितिको बैठक बस्दै
बुधबार, साउन १०, २०८०
संसद सचिवालय सिंहदरबारमा विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः३० बजे बोलाइएको छ
प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा छैन माफी विधेयक
बुधबार, साउन १०, २०८०
सभामुख घिमिरेले नै बुधबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई नराख्न भनेकाे सचिवालय स्रोतको दाबी छ


