प्रतिनिधि सभा बैठक आज, के गर्ला एमालेले ?
सोमबार, साउन १५, २०८०
१ सय वर्ष पुरानो प्रतिनिधि सभा भवन संरक्षण गरिने
बुधबार, साउन १०, २०८०
सहरी विकास मन्त्री सिता गुरुङले, सरकारले, सय वर्ष पुरानो प्रतिनिधि सभा भवन संरक्षण गर्ने तयारी गरिरहेको जानकारी दिएकी छिन्
प्रतिनिधिसभाका २ समितिको बैठक बस्दै
बुधबार, साउन १०, २०८०
संसद सचिवालय सिंहदरबारमा विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः३० बजे बोलाइएको छ
प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा छैन माफी विधेयक
बुधबार, साउन १०, २०८०
सभामुख घिमिरेले नै बुधबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई नराख्न भनेकाे सचिवालय स्रोतको दाबी छ
२ दिनको छलफलपछि संघ र प्रदेश सभा प्रमुखकाे निष्कर्षः निष्पक्ष बन्नै पर्छ
आइतबार, साउन ७, २०८०
हाम्रो निष्कर्ष के हो भने हाम्रा तीन तहका सरकारले त्यहाँ काम गर्दा खास गरेर विधायीकालाई सम्भव भएसम्म निष्पक्ष बनाएर जानुपर्छ

