Odapalika - The Fourth Estate - चौथो अंग
यो संसद क्रियाशील संसद थिएन, त्यहाँ नाटक मञ्चन भइरहेको थियोः मैनाली
यो संसद क्रियाशील संसद थिएन, त्यहाँ नाटक मञ्चन भइरहेको थियोः मैनाली महिनौँदेखि त्यहाँ नाराबाजी र जुलुसहरू भइराखेको छ। एउटा तमासा, एउटा नाटक मञ्चन भइराखेको थियो यो संसदमा। वास्तवमा आज यो नियति ल्याउने हामी जस्ता सांसदहरूकै कारणले हो।
म काठमाडौँ–४ बाट चुनाब लड्छु, गगनजी भक्तपुर–१ बाट चुनाव लडेर जित्नुहोस्ः थापा
म काठमाडौँ–४ बाट चुनाब लड्छु, गगनजी भक्तपुर–१ बाट चुनाव लडेर जित्नुहोस्ः थापा हामीले जिम्मा लाएको हैन, इलाम, चितवन, अनि तनहुँमा ? जिम्मा लाएको हैन ? युवा नेताकै नेतृत्वमा, अनुहारले त चुनाव नजितिने रहेछ त।
शुशीला कार्कीलाई वर्तमान संविधान अनुसारकै प्रधानमन्त्री बनाउन सकिन्छः कोइराला
शुशीला कार्कीलाई वर्तमान संविधान अनुसारकै प्रधानमन्त्री बनाउन सकिन्छः कोइराला अब कुर्सीमा त को बस्ने हो मलाई थाहा छैन । तर अहिले हामीले सोच्नुपर्ने भनेको चाहिँ २४ गतेको घटनालाई हेर्दाखेरि पार्टी त नथिङ, केही पनि होइन के पार्टी त । राज्य के हो, देश के हो भन्ने अवस्था होइन र ?
डा. अमरेशले ७२ जिल्ला अमेरिका, चीन र भारतलाई लिजमा दिऊ भनेपछि सभामुखले भनेः रोष्टम छोड
डा. अमरेशले ७२ जिल्ला अमेरिका, चीन र भारतलाई लिजमा दिऊ भनेपछि सभामुखले भनेः रोष्टम छोड वर्ताैलाको मागपछि सभामुख देवराज घिमिरेलेले सांसद सिंहलाई सचेत गराए । सभामुख घिमिरेले सचेत गराउँदा पनि सांसद डा. सिंहले विमति राखिरहे । त्यसपछि सभामुख घिमिरेले डा. सिंहलाई निर्धारित विषयमा बोल्न वा संसदको रोष्टम छोडेर हिड्न निर्देशन दिए । 
संसदको हिउदे अधिवेशन सुरु, कसले के भन्दैछन् ?  [LIVE]
संसदको हिउदे अधिवेशन सुरु, कसले के भन्दैछन् ?  [LIVE] राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको अवरोधबीच सभामुख देवराज घिमिरेले वैठक संचालन गरेका छन्
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद् भवन नयाँ बानेश्वरमा  बस्नेछ
आज प्रतिनिधिसभा बैठक, शिक्षा र सञ्चारका एजेण्डा
आज प्रतिनिधिसभा बैठक, शिक्षा र सञ्चारका एजेण्डा संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ
प्रतिनिधि सभा बैठक, यी हुन कार्यसूची 
प्रतिनिधि सभा बैठक, यी हुन कार्यसूची  संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ
प्रतिनिधिसभा बैठकः नाम हेरफेरदेखि विचार गर्नेसम्मका प्रस्ताव  
प्रतिनिधिसभा बैठकः नाम हेरफेरदेखि विचार गर्नेसम्मका प्रस्ताव   आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची
आज प्रतिनिधि सभा बैठक,यस्ता छन् कार्यसूची 
आज प्रतिनिधि सभा बैठक,यस्ता छन् कार्यसूची  संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेसंघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने
बजेट छलफलमा स्थानीय तहको बचाउ र आलोचना, कसले के भने ?
बजेट छलफलमा स्थानीय तहको बचाउ र आलोचना, कसले के भने ? नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौँ महानगरपालिकाबीचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरे
स्थानीय तहको अनुदान कटौती गरेकोमा संघीय सांसदको आपत्ति 
स्थानीय तहको अनुदान कटौती गरेकोमा संघीय सांसदको आपत्ति  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले आगामी वर्षको बजेटमा स्थानीय तहलाई दिइदै आएको वित्तीय समानीकरण अनुदान कटौती गर्नु गलत भएको बताएका छन्
Weather Update