सांसदको तलबलाई मानक बनाएर तोकियो यसपालि आयकरको सीमा
मंगलबार, जेठ १९, २०८३
विपक्षीलाई प्रधानमन्त्री चाहिने, संसदमा बालेन नजाने, अब के हुन्छ संसदमा ? {LIVE}
बुधबार, वैशाख ३०, २०८३
सरकारको नीति तथा कार्यक्रमप्रति उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ नदिने, अर्थमन्त्री दिने
बुधबार, वैशाख ३०, २०८३
सरकारले आगामी आर्थिक वर्षको लागि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन शाहले जवाफ नदिने भएका छन् ।
संसदका बाह्रै समितिले पाए सभापति, कुनमा को ?
शुक्रबार, वैशाख ४, २०८३
निर्वाचित १२ सभापतिमध्ये ११ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट खड्का चयन भएका हुन् ।
रास्वपा उपसभापति डिपी अर्यालले गरे सभामुख पदमा मनोनय दर्ता
शुक्रबार, चैत २०, २०८२
रास्वपा सभापति रवि लामिछाने प्रस्तावक तथा अर्थमन्त्री अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् समर्थक राखेर उनले मनोनयन दर्ता गरेका हुन् ।
रास्वपाको अवरोधबीच सांसदलाई जवाफ दिदै प्रधानमन्त्री
बुधबार, साउन ७, २०८२
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि संसदीय या न्यायिक छानविन हुनुपर्ने मागसहित रास्वपाले संसद अवरोध गरिरहेको छ
संसदमा विश्वप्रकाश, पदम गिरी र देवेन्द्र पौडेलहरुको गर्जन
आइतबार, माघ २७, २०८१
संसदमा विश्वप्रकाश, पदम गिरी र देवेन्द्र पौडेलहरुको गर्जन
रास्वपाका कारण चिप्लियो सभामुखको जिव्रो, सांसद पनि सम्माननीय !
शुक्रबार, माघ १८, २०८१
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले अवारधे गरेपछि जर्वजस्ती बैठक संचालन गरेका सभामुख देवराज घिमिरे सम्बोधनका क्रममा नै चिप्लिएका छन् ।
संसदको हिउदे अधिवेशन सुरु, कसले के भन्दैछन् ? [LIVE]
शुक्रबार, माघ १८, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको अवरोधबीच सभामुख देवराज घिमिरेले वैठक संचालन गरेका छन्
संसदमा नासोदेखि राप्ती गाउँपालिकासम्मको चर्चा, गैरेको ध्यान थोत्रा गाडीमा
मंगलबार, जेठ २९, २०८१
खेतीपातीको समय पनि हो यो । किसानले सदाझैं मलबिउ नपाउने र उत्पादन भएको बर्खे बाली बिक्री गर्न नपाएर खेर जाने नियमित समस्या ज्यूँकात्यूँ छ
बजेट छलफलमा स्थानीय तहको बचाउ र आलोचना, कसले के भने ?
बिहीबार, जेठ २४, २०८१
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौँ महानगरपालिकाबीचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरे
स्थानीय तहको अनुदान कटौती गरेकोमा संघीय सांसदको आपत्ति
मंगलबार, जेठ २२, २०८१
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले आगामी वर्षको बजेटमा स्थानीय तहलाई दिइदै आएको वित्तीय समानीकरण अनुदान कटौती गर्नु गलत भएको बताएका छन्
संसद्का दुबै बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने
मंगलबार, जेठ २२, २०८१
बैठकमा आज पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलले निरन्तरता पाउने


