हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई सार्वजनिक वितरण, सेवा र व्यवस्थापन क्षेत्रमा स्वर्गीय हेमबहादुर मल्लको योगदानको कदर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा उक्त सम्मान स्थापना गरिएको हो ।
साल्ट ट्रेडिङको ५८औं वार्षिक साधारणसभा, सेयरधनीलाई १० प्रतिशत लाभांश
साल्ट ट्रेडिङको ५८औं वार्षिक साधारणसभा, सेयरधनीलाई १० प्रतिशत लाभांश अध्यक्ष श्रेष्ठले नेपाल सरकारको नीतिको अवलम्बन गर्दै मुलुक भर गुणस्तरीय वस्तुको आपूर्ति व्यवस्था मिलाउदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा स्थापित गर्न नबीनतम एवम सिर्जनशील कारोबार खोजी गर्दै व्यापार विविधीकरणतर्फ उन्मुख रहेको बताए ।
साल्ट ट्रेडिङले १० प्रतिशत लाभांश दिने
साल्ट ट्रेडिङले १० प्रतिशत लाभांश दिने गत शुक्रबार बसेको कम्पनीको संचालक समिति बैठकले लाभांश दिने घोषणा गरेको हो । कम्पनीले प्रदान गर्न लागेको १० प्रतिशत लाभांश नगद लाभांश हो ।
साल्ट ट्रेडिङ्गलाई व्यावसायिक बनाउने प्रतिवद्धता 
साल्ट ट्रेडिङ्गलाई व्यावसायिक बनाउने प्रतिवद्धता  उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउन आवश्यक रहेको बताएका छन्
६२औं वार्षिकोत्सव मनाउँदै साल्ट ट्रेडिङ
६२औं वार्षिकोत्सव मनाउँदै साल्ट ट्रेडिङ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आज (बिहीवार) ६२औं वार्षिकोत्सव मनाउँदै छ
घर बनाउने व्यवसायमा साल्ट ट्रेडिङको इन्ट्री, स्थानीय तहले यसरी लिन सक्छन् लाभ
घर बनाउने व्यवसायमा साल्ट ट्रेडिङको इन्ट्री, स्थानीय तहले यसरी लिन सक्छन् लाभ स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र भूकम्पीय जोखिम कम भएका प्रविधि प्रयोग गरेर घर बनाउन प्रोत्साहन गर्न सक्छन् । त्यसको लागि उनीहरुले आफ्नै भवन भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरेर तथा आम नागरिकलाई पनि सोही प्रकारको प्रविधि प्रयोग गर्न प्रोत्साहन गर्न सक्छन् ।
साल्ट ट्रेडिङले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति ?
साल्ट ट्रेडिङले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति ? प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
Weather Update