Odapalika - The Fourth Estate - चौथो अंग
आयुर्वेदिक जडीबुटी प्रशोशन केन्द्र बनाउन जुट्यो चन्द्रागिरि नगरपालिका
आयुर्वेदिक जडीबुटी प्रशोशन केन्द्र बनाउन जुट्यो चन्द्रागिरि नगरपालिका चन्द्रागिरि नगरपालिकाले १० प्रकारका आयुर्वेदिक जडीबुटीको उद्यान तथां प्रशोशन केन्द्र बनाउने प्रक्रिया अघि वढाएको छ
उद्यमशीलता विकासमा चन्द्रागिरिः ऋण नपाए नगरपालिका जानू, कर्जा डुबे कोष
उद्यमशीलता विकासमा चन्द्रागिरिः ऋण नपाए नगरपालिका जानू, कर्जा डुबे कोष पालिकाले चालू आर्थिक वर्ष ब्याज भुक्तानीका लागि ६० लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । सोही अनुसार हालसम्म ६ जनाले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिइसकेका छन् भने ४ जनाको प्रक्रियामा रहेको खड्का बताउँछन् । 
प्राथमिक अस्पताल थानकोटमा ‘डायलायसिस’ सेवा सञ्चालनमा आउँदै
प्राथमिक अस्पताल थानकोटमा ‘डायलायसिस’ सेवा सञ्चालनमा आउँदै अस्पतालमा डायलायसिस सेवा सञ्चालनसम्बन्धी चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स ‘किड्नी डायलायसिस प्रोजेक्ट कमिटी’बीच बुधबार द्विपक्षीय हस्ताक्षर सम्पन्न भएको छ
Weather Update