प्रकाश स्मृति भलिबल: हेटौंडा उपमहानगर र माडी नगरपालिकाको विजयी सुरुआत
आइतबार, वैशाख २३, २०८१
अन्तरपालिका भलिवल सुरु, महाँकाललाई पर्यटन पालिका बनाउने प्रचण्डको प्रतिवद्धता
शनिबार, वैशाख २२, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताएका छन्
१ करोड भन्दा बढीको बजेटमा महांकालमा हुँदैछ अन्तरपालिका भलिवल प्रतियोगिता
मंगलबार, वैशाख ११, २०८१
प्रतिष्ठानले स्व. प्रकाश दाहालको स्मृतिमा ‘प्रथम बागमती प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८१’ गर्न लागेको हो
सर्वाधिक राशीको भलिबल प्रतियोगिता गर्दै महांकाल गाउँपालिका, प्रधानमन्त्रीले उद्घाटन गर्ने
आइतबार, चैत २५, २०८०
ललितपुरको महांकाल गाउँपालिकाले जिल्लामा हालसम्मकै सर्वाधिक राशी पुरस्कारको भलिबल प्रतियोगिता गर्ने भएको छ
महाँकाल गाउँपालिकाले बनायो प्रज्ञा परिषद र प्रतिष्ठान, यी हुन् प्राज्ञ
आइतबार, पुस १५, २०८०
स्थानीयस्तरमा भाषा, कला र साहित्यको विकास गर्न ललितपुरको महांकाल गाउँपालिकाले प्रज्ञा परिषद र प्रज्ञा प्रतिष्ठान गठन गरेको छ
स्थानीय उत्पादन प्रवर्धनमा सहकार्य गर्ने उपप्रमुख सञ्जालको निर्णय
आइतबार, पुस १५, २०८०
एक पालिकाको सिकाई, अवस्था बुझी असल अभ्यासको अनुसरण गर्न सञ्जालले आवश्यकताअनुसार उपत्यकास्तरीय बैठक सञ्चालन गर्दै आएको छ
महाँकाल गाउँपालिकाका ३६ भूमिहीनलाई निस्सा
मंगलबार, पुस ३, २०८०
राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले महाँकाल गाउँपालिकाका भूमिहीन, भुमिहीन दलित र सुकुम्वासीलाई जग्गाको निस्सा वितरण गरेको छ
महांकाल गाउँपालिकालाई चाहियो अधिकृतदेखि सहायकसम्मका कर्मचारी, यस्तो छ सर्त
आइतबार, भदौ ३१, २०८०
दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले सूचना प्रविधि अधिकृतदेखि फिल्ड सहायकसम्मका ५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ
निजामति दिवसको अवसरमा महांकाल गाउँपालिकाले व्याडमिण्टन खेलाउने
सोमबार, भदौ १८, २०८०
निजामति दिवसको अवसर पारेर ललितपुरको महांकाल गाउँपालिकाले व्याडमिण्टन प्रतियोगिता गर्ने भएको छ
महाङ्काल दूधमा कर लगाउने, राप्तीले भने रगत पनि निःशुल्क दिने
बुधबार, साउन २४, २०८०
चितवनको राप्ती नगरपालिकाले नगरवासीको उपचारमा आवश्यक पर्ने रगतमा लाग्ने परीक्षण शुल्क आफैँले तिर्ने भएको छ
मानिखेलका ज्येष्ठ नागरिकलाई आज भत्ता, ठुलदुर्लुङकालाई १८ गते
मंगलबार, साउन ९, २०८०
ललितपुरको महांकाल गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकको गत आर्थिक वर्षको अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ

