नागरिकको शोकमा महांकाल गाउँपालिकाः मृतकको परिवारलाई भेटेर दिन्छ ७ हजार
                        बुधबार, भदौ ४, २०८२
                    
                
                        
                    
                        
                                महांकाल गाउँपालिकाका अध्यक्षको स्पष्टोक्तिः मेरो चरित्र हत्या हुने गरी समाचार प्रकाशन गरियो
                            
                         सोमबार, साउन ५, २०८२
                        
                        
                            ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले आफ्नो चरित्र हत्या हुने गरी तथ्यहिन समाचार प्रकाशन भएको बताएका छन् ।
                    
                
                        
                    
                        
                                महांकाल गाउँपालिकाका महिलालाई च्याउ खेती तालिम
                            
                         बुधबार, असार १८, २०८२
                        
                        
                            उनीहरूलाई सिइताके च्याउको व्यावसायिक उत्पादन प्रक्रिया, प्रविधि, बीउ संरक्षण, वातावरण अनुकूलता, बजारीकरणलगायतका विषयमा व्यवहारिक ज्ञान दिइएको थियो ।
                    
                
                        
                    
                        
                                बाढीले बगाएर कर्मचारीको निधन, पालिकामा शोक बिदा
                            
                         शुक्रबार, असार १३, २०८२
                        
                        
                            अविरल वर्षपछि स्थानीय खोल्सोमा आएको बाढीले बगाएर महांकाल गाउँपालिकामा कार्यरत कर्मचारी सवि दाहालको निधन भएको छ
                    
                
                        
                    
                        
                                महाँकाल गाउँपालिकामा भीषण डँढेलो, नियन्त्रणको प्रयासमा सुरक्षा निकाय 
                            
                         मंगलबार, चैत १९, २०८१
                        
                        
                            दक्षिण ललितपुरमा रहेको महाँकाल गाउँपालिका वडा नं १ बिमिरेमा भिषण डँढेलो लागेको छ । डँढेलो नियन्त्रणका लागि स्थानीय सरकारसहित स्थानीय तह जुटेका छन् ।
                    
                
                        
                    
                        
                                स्थापना दिवसमा महाँकाल गाउँपालिकाको सम्मान 
                            
                         शुक्रबार, फागुन २३, २०८१
                        
                        
                            विभिन्न सामाजिक, पेशागत तथा शैक्षिक क्षेत्रमा उच्च योग्यता हासिल गरेका तथा निरन्तर योगदान गर्नेहरुलाई महाँकाल गाउँपालिकाले आठौं स्थापना दिवसमा सम्मान गरेको छ । 
                    
                
                        
                    
                        
                                महांकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय पुरस्कार 
                            
                         आइतबार, माघ ६, २०८१
                        
                        
                            ललितपुरको महांकाल गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छन् ।
                    
                
                        
                    
                        
                                बाढीले गोटीखेल बजारमा छ अर्बका संरचना ध्वस्त
                            
                         आइतबार, कात्तिक २५, २०८१
                        
                        
                            विपदमा परेका स्थानीयको लागि प्रदेश र संघीय सरकारले रकम उपलब्ध गराएका छन् । प्रदेश सरकारले २० लाख रुपैयाँ र संघीय सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएको गाउँपालिकाले जानकारी दिएको छ ।
                    
                
                        
                    
                        
                                स्थानीय सरकारको आक्रोसः सरकार पीडितलाई राहतको नाममा मेटासिट पठाउ !
                            
                         आइतबार, असोज २०, २०८१
                        
                        
                            पीडितलाई मेटासिट एक एक बोतल पठाईदेउ ? तिम्रै कारणले हामी सबै सामुहिक आत्मदाह गरेर मर्न बाध्य बनायौं । अवका विपत्तिहरुमा जनताको जिन्दगीमा खेलवाड नगर
                    
                
                        
                    
                        
                                ३ दिनदेखि बेखबर ललितपुरकाे महांकाल गाउँपालिका, उद्धारका लागि हेलिकोप्टर पर्खदै स्थानीय सरकार
                            
                         आइतबार, असोज १३, २०८१
                        
                        
                            गाउँपालिकालाई प्राप्त जानकारी अनुसार गोटीखेल बजारमा रहेको प्रहरी चौकीमा क्षति पुगेको छ भने सो चौकीमा रहेका प्रहरीका केही हतियार पनि बाढीले वगाएको छ ।
                    
                
                        
                    
                        
                                महांकालमा जारी प्रकाश स्मृति भलिबलको फाइनल आज
                            
                         बुधबार, वैशाख २६, २०८१
                        
                        
                            प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ । विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ
                    
                
                        
                    
                        
                                प्रकाश स्मृति भलिबल: हेटौंडा उपमहानगर र माडी नगरपालिकाको विजयी सुरुआत
                            
                         आइतबार, वैशाख २३, २०८१
                        
                        
                            विजेता टिमले ३ लाख, उपविजेताले २ लाख र तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ
                    
                
                        
                    
                        
                                अन्तरपालिका भलिवल सुरु, महाँकाललाई पर्यटन पालिका बनाउने प्रचण्डको प्रतिवद्धता
                            
                         शनिबार, वैशाख २२, २०८१
                        
                        
                            प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताएका छन्
                    
                

                    
                    