Odapalika - The Fourth Estate - चौथो अंग
बाढीले बगाएर कर्मचारीको निधन, पालिकामा शोक बिदा

ललितपुर । अविरल वर्षपछि स्थानीय खोल्सोमा आएको बाढीले बगाएर महांकाल गाउँपालिकामा कार्यरत कर्मचारी सवि दाहालको निधन भएको छ । 

वुधवार कार्यस्थलबाट फर्कदै गर्दा मृत्यु भएका सव इन्जिनियर दाहालको निधनमा शोक मनाउन आज गाउँपालिकाले पालिकाभर शोक बिदा दिएको जनाएको छ । 

यस्तो छ पालिकाको विज्ञप्ति

510977736_1132116178947627_4472942624319657958_n-1751000361.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update