महांकाल गाउँपालिकाले पनि सुरु गर्यो करसम्बन्धी सेवा, यी काम अब हुनेछन् पालिकाबाटै
महांकाल गाउँपालिकाले पनि सुरु गर्यो करसम्बन्धी सेवा, यी काम अब हुनेछन् पालिकाबाटै महांकाल गाउँपालिकाले दिएको जानकारी अनुसार फागुन १० गतेदेखि कर सम्बन्धी सेवा गाउँपालिकाबाटै सुरु हुनेछ । यसअघि यस्तो सेवाको लागि आन्तरिक राजस्व कार्यालय ललितपुर–२ मा पुग्नुपर्ने वाध्यता थियो ।
नागरिकको शोकमा महांकाल गाउँपालिकाः मृतकको परिवारलाई भेटेर दिन्छ ७ हजार
नागरिकको शोकमा महांकाल गाउँपालिकाः मृतकको परिवारलाई भेटेर दिन्छ ७ हजार सो गाउँपालिकाले नागरिकलाई सामाजिक समवेदनासहित आर्थिक सहयोग गर्न ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटबाट प्रत्येक परिवारलाई ७ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्न थालिएको छ ।
महांकाल गाउँपालिकाका अध्यक्षको स्पष्टोक्तिः मेरो चरित्र हत्या हुने गरी समाचार प्रकाशन गरियो
महांकाल गाउँपालिकाका अध्यक्षको स्पष्टोक्तिः मेरो चरित्र हत्या हुने गरी समाचार प्रकाशन गरियो ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले आफ्नो चरित्र हत्या हुने गरी तथ्यहिन समाचार प्रकाशन भएको बताएका छन् ।
महांकाल गाउँपालिकाका महिलालाई च्याउ खेती तालिम
महांकाल गाउँपालिकाका महिलालाई च्याउ खेती तालिम उनीहरूलाई सिइताके च्याउको व्यावसायिक उत्पादन प्रक्रिया, प्रविधि, बीउ संरक्षण, वातावरण अनुकूलता, बजारीकरणलगायतका विषयमा व्यवहारिक ज्ञान दिइएको थियो ।
बाढीले बगाएर कर्मचारीको निधन, पालिकामा शोक बिदा
बाढीले बगाएर कर्मचारीको निधन, पालिकामा शोक बिदा अविरल वर्षपछि स्थानीय खोल्सोमा आएको बाढीले बगाएर महांकाल गाउँपालिकामा कार्यरत कर्मचारी सवि दाहालको निधन भएको छ
महाँकाल गाउँपालिकामा भीषण डँढेलो, नियन्त्रणको प्रयासमा सुरक्षा निकाय 
महाँकाल गाउँपालिकामा भीषण डँढेलो, नियन्त्रणको प्रयासमा सुरक्षा निकाय  दक्षिण ललितपुरमा रहेको महाँकाल गाउँपालिका वडा नं १ बिमिरेमा भिषण डँढेलो लागेको छ । डँढेलो नियन्त्रणका लागि स्थानीय सरकारसहित स्थानीय तह जुटेका छन् ।
स्थापना दिवसमा महाँकाल गाउँपालिकाको सम्मान 
स्थापना दिवसमा महाँकाल गाउँपालिकाको सम्मान  विभिन्न सामाजिक, पेशागत तथा शैक्षिक क्षेत्रमा उच्च योग्यता हासिल गरेका तथा निरन्तर योगदान गर्नेहरुलाई महाँकाल गाउँपालिकाले आठौं स्थापना दिवसमा सम्मान गरेको छ । 
महांकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय पुरस्कार 
महांकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय पुरस्कार  ललितपुरको महांकाल गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छन् ।
बाढीले गोटीखेल बजारमा छ अर्बका संरचना ध्वस्त
बाढीले गोटीखेल बजारमा छ अर्बका संरचना ध्वस्त विपदमा परेका स्थानीयको लागि प्रदेश र संघीय सरकारले रकम उपलब्ध गराएका छन् । प्रदेश सरकारले २० लाख रुपैयाँ र संघीय सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएको गाउँपालिकाले जानकारी दिएको छ ।
स्थानीय सरकारको आक्रोसः सरकार पीडितलाई राहतको नाममा मेटासिट पठाउ !
स्थानीय सरकारको आक्रोसः सरकार पीडितलाई राहतको नाममा मेटासिट पठाउ ! पीडितलाई मेटासिट एक एक बोतल पठाईदेउ ? तिम्रै कारणले हामी सबै सामुहिक आत्मदाह गरेर मर्न बाध्य बनायौं । अवका विपत्तिहरुमा जनताको जिन्दगीमा खेलवाड नगर
३ दिनदेखि बेखबर ललितपुरकाे महांकाल गाउँपालिका, उद्धारका लागि हेलिकोप्टर पर्खदै स्थानीय सरकार
३ दिनदेखि बेखबर ललितपुरकाे महांकाल गाउँपालिका, उद्धारका लागि हेलिकोप्टर पर्खदै स्थानीय सरकार गाउँपालिकालाई प्राप्त जानकारी अनुसार गोटीखेल बजारमा रहेको प्रहरी चौकीमा क्षति पुगेको छ भने सो चौकीमा रहेका प्रहरीका केही हतियार पनि बाढीले वगाएको छ ।
महांकालमा जारी प्रकाश स्मृति भलिबलको फाइनल आज
महांकालमा जारी प्रकाश स्मृति भलिबलको फाइनल आज प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ । विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ
Weather Update