७० लाखसहित पक्राउ परेका चिनिया र नेपाली नागरिकविरुद्ध आठ दिन म्याद थप
आइतबार, कात्तिक ९, २०८२
वरिष्ठ अधिवक्त त्रिपाठीमाथिको हातपात प्रकरणमा एक महिला पक्राउ
सोमबार, माघ ७, २०८१
काठमाडौँ जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमण प्रकरणमा एक महिला पक्राउ परेकी छन् ।
पूर्वमुख्यमन्त्रीमाथि हातपात गर्ने को हुन् ? पक्राउ परे तीनजना
आइतबार, माघ ६, २०८१
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि हातपात गर्ने तीनजना पक्राउ परेका छन् ।
विराटनगर महानगर–१२ का वडाध्यक्ष कामत पक्राउ, यस्तो छ कारण
मंगलबार, पुस ९, २०८१
विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् ।
पक्राउ परे दुर्गा प्रसाईं
मंगलबार, मंसिर ४, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परे दीपक मनाङ्गे
मंगलबार, कात्तिक २७, २०८१
गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।
मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ
आइतबार, कात्तिक २५, २०८१
मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।
निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ
मंगलबार, कात्तिक १३, २०८१
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रवि प्रकरणले पोखरा तनावग्रस्त, महानगर भन्छ– कुनै प्रभाव परेको छैन
मंगलबार, कात्तिक ६, २०८१
आफ्नो सभापति रवि लामिछानेलाई संगठित अपराध, सहकारी ठगी र कीर्तेमा अनुसन्धानका लागि पक्राउ गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्कीको पोखरामा प्रदर्शन जारी राखेको छ ।
८० हजार रुपैयाँ घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ
मंगलबार, असोज ८, २०८१
झापाको बुद्वशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैंयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।
कान्छी श्रीमती भित्र्याएर कतार हिँडेका युवक विमानस्थलमै पक्राउ परेपछि...
बिहीबार, भदौ २७, २०८१
वैदेशिक रोजगारीका लागि कतार हिँडेका एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
युरोप पठाउने भन्दै ठगी गरेको अभियोगमा कलाकार इकु पक्राउ
बुधबार, भदौ २६, २०८१
इकुलाई प्रहरीले भदौ २५ गते काठमाडौँको हात्तिगौडाबाट पक्राउ गरेको हो । उनले अन्य व्यक्तिलाई पनि ठगी गरेको हुन सक्ने अनुमानका आधारमा प्रहरीले इकुबाट ठगिएकाहरुलाई सिआइबीमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।


