वीरगञ्ज महानगरपालिकाबाट २४० किलो चरेससहित दुई जना पक्राउ
वीरगञ्ज महानगरपालिकाबाट २४० किलो चरेससहित दुई जना पक्राउ वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरबाट शनिबार राति एउटा ट्रकबाट २ सय ४० केजी चरेस बरामद गरेको पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिए। उनका अनुसार मकवानपुरको थाहा नगरपालिका–१९ निवासी सरोज मोक्तान र सोही स्थानका नवराज लो लाई पक्राउ गरिएको छ ।
सुन्धारा कारागारबाट फरार २ कैदीबन्दी बाराबाट पक्राउ
सुन्धारा कारागारबाट फरार २ कैदीबन्दी बाराबाट पक्राउ प्रहरीका अनुसार उनीहरू दुवै जना केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा लागुऔषध मुद्दामा पुर्पक्षमा थिए । २४ भदौको जेनजी आन्दोलनका क्रममा कारागारबाट उनीहरू फरार भएका थिए ।
रामधुनीका सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ
रामधुनीका सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ गत असोज २५ गते रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकमा सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरेको अरोपमा सात जना पक्राउ परेका छन् ।
कमलामाई नगरपालिका लगायतका कार्यालयमा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ
कमलामाई नगरपालिका लगायतका कार्यालयमा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् ।
हुण्डीमार्फत् ५७ लाख ४७ हजार कारोबार गर्ने नमोबुद्धका सरोज श्रेष्ठ पक्राउ
हुण्डीमार्फत् ५७ लाख ४७ हजार कारोबार गर्ने नमोबुद्धका सरोज श्रेष्ठ पक्राउ नेपाल प्रहरीले हुण्डीमार्फत् ५७ लाखभन्दा कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।
जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ
जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ  नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।
सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ
सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक ६७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
पर्सामा स्रोत नखुलेको १५ लाख हुण्डीको रकमसहित एकजना पक्राउ
पर्सामा स्रोत नखुलेको १५ लाख हुण्डीको रकमसहित एकजना पक्राउ विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले आइतबार पकहाँ मैनपुर गाउँपालिका–१, धोरेचेक प्वाइन्टबाट पक्राउ गरिएको हो । 
सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ
सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् ।
छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने तीन 'बिचौलिया' पक्राउ
छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने तीन 'बिचौलिया' पक्राउ प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन 'बिचौलिया'लाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो ।
पूर्वसचिव अर्जुन कार्की पक्राउ
पूर्वसचिव अर्जुन कार्की पक्राउ नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ ।
वडाध्यक्षको हत्या आरोपी हवलदार यादव पक्राउ
वडाध्यक्षको हत्या आरोपी हवलदार यादव पक्राउ धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ ।
Weather Update