नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ
आइतबार, कात्तिक ९, २०८२
७० लाखसहित पक्राउ परेका चिनिया र नेपाली नागरिकविरुद्ध आठ दिन म्याद थप
आइतबार, कात्तिक ९, २०८२
दुवैलाई बिदा खुलेपछि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो ।
वरिष्ठ अधिवक्त त्रिपाठीमाथिको हातपात प्रकरणमा एक महिला पक्राउ
सोमबार, माघ ७, २०८१
काठमाडौँ जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमण प्रकरणमा एक महिला पक्राउ परेकी छन् ।
पूर्वमुख्यमन्त्रीमाथि हातपात गर्ने को हुन् ? पक्राउ परे तीनजना
आइतबार, माघ ६, २०८१
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि हातपात गर्ने तीनजना पक्राउ परेका छन् ।
विराटनगर महानगर–१२ का वडाध्यक्ष कामत पक्राउ, यस्तो छ कारण
मंगलबार, पुस ९, २०८१
विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् ।
पक्राउ परे दुर्गा प्रसाईं
मंगलबार, मंसिर ४, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परे दीपक मनाङ्गे
मंगलबार, कात्तिक २७, २०८१
गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।
मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ
आइतबार, कात्तिक २५, २०८१
मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।
निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ
मंगलबार, कात्तिक १३, २०८१
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रवि प्रकरणले पोखरा तनावग्रस्त, महानगर भन्छ– कुनै प्रभाव परेको छैन
मंगलबार, कात्तिक ६, २०८१
आफ्नो सभापति रवि लामिछानेलाई संगठित अपराध, सहकारी ठगी र कीर्तेमा अनुसन्धानका लागि पक्राउ गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्कीको पोखरामा प्रदर्शन जारी राखेको छ ।
८० हजार रुपैयाँ घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ
मंगलबार, असोज ८, २०८१
झापाको बुद्वशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैंयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।
कान्छी श्रीमती भित्र्याएर कतार हिँडेका युवक विमानस्थलमै पक्राउ परेपछि...
बिहीबार, भदौ २७, २०८१
वैदेशिक रोजगारीका लागि कतार हिँडेका एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।


