स्थानीय सरकारलाई स्वास्थ्य मन्त्रालयको पत्रः नसर्ने रोगको स्क्रिनिङ अभियान माघमै गर्नू
बिहीबार, माघ ८, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय सरकारहरुलाई गराइसकेको छ ।
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
आइतबार, पुस १३, २०८२
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको बताए।
सरकारले किन ब्यूँतायो २७ वर्ष पुरानो नुन कानुन ? उपभोक्ता अधिकारकर्मी भन्छन्ः कमिसन खान
मंगलबार, जेठ ६, २०८२
राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन वार्षिक ६ अर्बको नुनको कारोबार हुने भएकोले कुनै स्वार्थ समुहको इसारामा पुरानो कानुन ब्यूँताइएको विश्लेषण गर्छन् । उनको तर्कमा बल मिल्ने व्यवस्था पुरानो नुन कानुनमा छ ।
२७ वर्ष पुरानो ऐन व्यूँताएर ९ रुपैयाँ किलोको नुनलाई हजारमा बेच्ने खेल, कसले खेलिरहेको छ पर्दा पछाडि ?
बिहीबार, वैशाख ११, २०८२
स्वास्थ्य मन्त्री पौडेलले केही व्यापारी र एक आइएनजीको प्रभावमा परी २७ वर्ष पुरानो ऐन व्युताउने प्रक्रिया अघि बढाएको र स्वार्थ समुहले सो विषय मन्त्रिपरिषदबाटै पारित गराउन सकेको स्रोतले जानकारी दियो ।
संसदमा रामहरि खतिवडाको प्रश्नः स्थानीय तहमा अस्पताल त पुगे, औषधी कहिले पुग्छ ?
बिहीबार, माघ २४, २०८१
सांसदहरुको प्रश्नको जवाफ दिदै मन्त्री पौडेलले अहिले विद्यालयहरुमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपहरु दिइरहेको र यो चरणमा छुटेका किशोरीहरुका लागि वडा कार्यालयहरुबाट खोप उपलब्ध हुने उनले बताए ।
विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जन गर्न स्वास्थ्य मन्त्रीले गरे शिक्षामन्त्रीसँग आग्रह
बुधबार, पुस २४, २०८१
मन्त्री पौडेलले विद्यालय शिक्षामा स्वास्थ्य विषय अध्ययन गरेकाको सम्बन्ध उच्च शिक्षामा पनि जोड्न आवश्यक रहेको भन्दै नर्सिङ, पब्लिक हेल्थ वा कुन विषयसँग जोड्न सकिन्छ, त्यसका लागि आवश्यक छलफल गर्न प्रस्ताव गरे ।
कम शुल्कमा न्युरो उपचारको लागि स्वास्थ्यमन्त्री पौडेलले थाले गृहकार्य
बुधबार, कात्तिक ७, २०८१
बिरामीको चाप बढिरहेको न्यूरोसम्बन्धी उपचार हाल गैरसरकारी क्षेत्रबाट मात्र भैरहेको छ ।
स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारलाई भन्योः औषधि पर्याप्त छ, लैजानू
सोमबार, माघ २९, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै फोकि एसिड र आइरचन चक्की आवश्यकताअनुसार पालिकावासीलाई दिन आग्रह गरेको छ


