काठमाडौं महानगरद्वारा सात नगर प्रहरी निरीक्षकलाई नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान
बिहीबार, पुस १७, २०८२
मेचीनगरका नगर प्रहरी र जनप्रनिधिलाई विपद् व्यवस्थापन तालिम
बुधबार, पुस १६, २०८२
सम्भावित विपद्को सामना र प्रभावकारी व्यवस्थापन गर्ने विषयमा सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले नगरको विपद्मा अग्र पङ्क्तिमा खटिने ३० जनालाई तालिम दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए।
काठमाडौँ महानगरका प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा १२ जनाले लगाए दर्ज्यानी चिह्न
बिहीबार, भदौ १३, २०८१
काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका १२ नगर प्रहरीको तह वृद्धि गरिएको छ । नगर प्रहरी नायव निरीक्षकबाट नगर प्रहरी वरिष्ठ नायव निरीक्षकमा तह वृद्धि गरिएको उनीहरुलाई बुधबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
शुक्लाफाँटाले माग्यो नगर प्रहरी, एसएलसी पासले प्रतिस्पर्धा गर्न पाउने
शुक्रबार, फागुन ४, २०८०
गरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आफ्नै नगर प्रहरी भर्ना गर्न लागिएको जनाएको हो ।


