भारतले विश्वकप गुमाउँदा यसरी चर्चित भयो काभ्रेको पनौती 
                        बिहीबार, मंसिर ७, २०८०
                    
                 
                        
                    
                        
                                आधा अर्बको बार्दलीबाट प्रचण्डले देख्ने देश
                            
                         बिहीबार, मंसिर ७, २०८०
                        
                        
                            यो ठाउँमा आएपछि त सबैतिर देखिने, बाहिर बार्दलीमा निस्किएर हेर्न पाइने । स्पेस पनि ठूलो भएका कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु
                    
                 
                        
                    
                        
                                स्थानीय तहका कर्मचारीको सुदूरपश्चिम र कर्णाली भेला किन गरियो ?
                            
                         बुधबार, मंसिर ६, २०८०
                        
                        
                            स्थानीय तह कर्मचारी केन्द्रीय समितिले देशभरि नै किन भेलाहरु गर्दैछ, यसको औचित्य के हो ? भेलावाट के कस्ता निर्णयहरु भए र अबको बाटो के भन्ने सन्दर्भमा कतिपय राष्ट्रसेवक मित्रहरूमा अन्यौलता पनि हुन सक्छ सो सम्वन्धमा केही प्रष्ट पार्ने जमर्को गरेको छु ।
                    
                 
                        
                    
                        
                                सार्वजनिक यातायातमा कायापलट गर्नसक्ने पोडवे स्थानीय तहले यसरी सञ्चालन गर्न सक्छन्
                            
                         मंगलबार, मंसिर ५, २०८०
                        
                        
                            संचालन आर्टिफिसियल इन्टेलिजेन्ट (एआइ) ले गर्छ । अर्थात यसमा ड्राइभर हुँदैन । एउटा  कन्टेनर पोड (डिब्बा) मा १०० केजीदेखि ४८ हजार केजी ( ४८ टन ) सम्म सामान ओसार पसार गर्न सकिन्छ । मान्छेकै कुरा गर्दा एउटा पोडमा कम्तिमा २ जनादेखि बढीमा ४२ जनासम्मले यात्रा गर्न सकिन्छ ।
                    
                 
                        
                    
                        
                                प्रधानमन्त्रीको चिन्ता र कर्मचारीहरूकाे पीडा
                            
                         बुधबार, कात्तिक २२, २०८०
                        
                        
                            कानुनको सम्मान गर्न र यसप्रतिको विश्वास नभत्काउन सरकार र मातहतका निकायहरु परिचालित हुनु पर्छ । अन्यथा प्रधानमन्त्रीज्यूको चिन्ताको कुनै अर्थ रहँदैन । चिन्ता आफैँ चितामा परिणत हुनेछ
                    
                 
                        
                    
                        
                                रविन्द्र मिश्रले ल्याउने राजा आएपछि...
                            
                         बिहीबार, कात्तिक ९, २०८०
                        
                        
                            तिमीलाई किन राजा चाहियो, थाहा छैन । तर, मलाई राजा चाहिदैन । त्यसैले तिमीले राजा ल्याउँदा घरमा अउडीको कार ल्याए जस्तै गरी ल्याउनु । आइफोन १५ प्रो म्याक्स ल्याए जस्तै गरी ल्याउनु । सिंगल माल्ट स्कच ह्वीस्की ल्याए जस्तै गरी ल्याउनु ।
                    
                 
                        
                    
                        
                                दाइ, बा, कमरेड र श्रीमानहरु
                            
                         सोमबार, असोज २२, २०८०
                        
                        
                            सरकारी जग्गा बेचेर खाने कुमार रेग्मी जस्ता न्यायमूर्ति भएको सर्वाेच्च छिर्दा आत्मसम्मानमा बाँचेको मान्छे कसरी छिर्छ होला ? 
                    
                 
                        
                    
                        
                                भीम उपाध्याय–हर्क साम्पाङ जुहारीः ढुंगा र गोरुको ब्राण्डिङ कि पदीय मर्यादाको उल्लंघन ? 
                            
                         बिहीबार, असोज ११, २०८०
                        
                        
                            धरानका मेयर भने कामकाजी हुन् । उनमा जिम्मेवारी अति धेरै छ । काम गर्न जन्मिएको बताउने मेयरले फेसवुकमा अन्टसन्ट लेख्न र ओठे जवाफ फर्काउन छाडेर काममा मात्र केन्द्रीत भए अथवा स्टासट अपडेटका लागि सहयोगीको भर परे भने गज्जब नै हुनेछ
                    
                 
                        
                    
                        
                                एमविविएस गर्न लागेको पैसा उठाउन १०० वर्ष जागिर खानुपर्छ डाक्टरले
                            
                         मंगलबार, असोज ९, २०८०
                        
                        
                            मेरा ज्योतिष मित्रलाई भेटेंको बेलामा भन्नुपर्ने नयाँ विषय बनेको छ । त्यो के भने डाक्टर बनेपछि जन्मकुण्डलीमा नयाँ योग बन्छ । त्यो योग भिसा योग हो, देश छोड्नै पर्ने योग हो । 
                    
                 
                        
                    
                        
                                डरभाडा बनेको घरभाडा नियमनमा स्थानीय तहको भूमिका
                            
                         मंगलबार, असोज ९, २०८०
                        
                        
                            घर भाडामा दिए लिएका कुरा, को कति जना के प्रयोजनका लागि बस्ने भन्ने कुरा, भाडा रकम कति लिने दिने हो र भाडाको वृद्धिदर के कति हो भन्ने कुरा घरको बनोट, घर रहेको क्षेत्रको भुगोल, क्षेत्रफल आवश्यक पुर्वाधार आदि समेतलाई मुल्याङकन गरी जुनसुकै प्रायोजनका लागि भएपनि घर भाडाको दर सरकारले निर्धारण...
                    
                 
                        
                    
                        
                                संविधान दिवस: जो लडे ती ढले, जसले लडाए ती मात्रै बले 
                            
                         बुधबार, असोज ३, २०८०
                        
                        
                            दुई–दुईपटक स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम गरिरहेका छन् । शान्ति र स्थायित्वसहित देश समृद्धि र विकासको बाटोमा अघि बढ्ला भन्ने नागरिकको आशा भने निराशाको तुवाँलोले ढाकेको  छ
                    
                 
                        
                    
                        
                                विश्वमा सार्वजनिक संस्थाको महत्व र नेपालको अरुण वनस्पती उद्योग
                            
                         आइतबार, भदौ २४, २०८०
                        
                        
                            निजी क्षेत्रले राम्रा व्यवसाय देखेमा ऋण लिएर पुँजी संकलन गर्ने र व्यवसाय गर्ने, प्रतिफल आफूले मात्र लिने, तर आम जनतालाइ सो  प्रतिफल पाउने क्षेत्रमा लगानी गर्न सहभागी नगराउने कारणवाट सार्वजनिक संस्थाको विकास हुन नसकेको देखिन्छ ।
                    
                
 
                
            
 
                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    