‘तिहारमा लक्ष्मी र नारायणको सँगै पूजा गर्नू, छालाजन्य बस्तु उपहार नदिनू’
‘तिहारमा लक्ष्मी र नारायणको सँगै पूजा गर्नू, छालाजन्य बस्तु उपहार नदिनू’ छालाजन्य पदार्थबाट बस्तुहरु उपहार दिनु हुँदैन । लेदरका चिजहरु शनिमा पर्छन् । यस्तो उपहार कहिल्यै दिनुहुँदैन । घडी कहिल्यै पनि उपहार दिनु हुँदैन ।
विपत्तिमा ललितपुर : उदासिन जनप्रतिनिधि, कहिले चेत्ने ? 
विपत्तिमा ललितपुर : उदासिन जनप्रतिनिधि, कहिले चेत्ने ?  हाम्रै राजनीतिक सुझबुझको अभावले कृतघ्न जनप्रतिनिधिहरु नेतृत्वमा रहीरहे । एउटा अजङ्गको बेकामे बुढो रुखले सैयौ फूलकाबोटहरु उम्रनबाट रोक्ने अवस्था निर्माण भइरह्यो
स्थानीय सरकारको आक्रोसः सरकार पीडितलाई राहतको नाममा मेटासिट पठाउ !
स्थानीय सरकारको आक्रोसः सरकार पीडितलाई राहतको नाममा मेटासिट पठाउ ! पीडितलाई मेटासिट एक एक बोतल पठाईदेउ ? तिम्रै कारणले हामी सबै सामुहिक आत्मदाह गरेर मर्न बाध्य बनायौं । अवका विपत्तिहरुमा जनताको जिन्दगीमा खेलवाड नगर
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रश्नः बाढी पीडितको उद्धार र उपचार कसरी भइरहेको छ ?
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रश्नः बाढी पीडितको उद्धार र उपचार कसरी भइरहेको छ ? जति पनि उद्धार भएको छ, ती सबैलाई धुलिखेल वा काठमाडौँ लगिएको छ । पालिका आसपासका स्वास्थ्य केन्द्रहरुमा उपचार सम्भव भएको छैन । 
पाटन, पर्यटन र सम्पदाको साइनो
पाटन, पर्यटन र सम्पदाको साइनो विद्यमान महानगरपालिकामा पर्ने साविक गाविस क्षेत्रका खोकना, बुगमती, धापाखेल, हरिसिद्धि लगायतका क्षेत्रहरु पनि कल्चरल होमस्टे तथा हेरिटेज होम सञ्चालन गर्न सकिने थप सम्भावित ठाउँहरु हुन्
सामुदायिक शिक्षा सुधार्ने श्रृङ्गेरीका सुत्र
सामुदायिक शिक्षा सुधार्ने श्रृङ्गेरीका सुत्र विद्यालय सुरु हुने बेलामा श्रृङ्गेरी माध्यमिक विद्यालय पुग्दा जो कोही छक्क हुन्छन् जब पालैपालो शिक्षकहरु विद्यार्थीलाई मूल ढोकाको दायाँवायाँ बसेर स्वागत गर्छन्
संविधान संशोधन गर्दाः उपाध्यक्षलाई स्थानीय सभाको नेतृत्व, कार्यपालिकालाई अध्यादेशको अधिकार
संविधान संशोधन गर्दाः उपाध्यक्षलाई स्थानीय सभाको नेतृत्व, कार्यपालिकालाई अध्यादेशको अधिकार अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुखमध्ये एकजना कार्यपालिका र अर्कोजना सभाको अध्यक्ष हुनेगरी संवैधानिक व्यवस्था गर्न सकेको दिनमात्र स्थानीय तहमा शक्तिपृथकीकरणको सिद्धान्त अक्षरसः पालना भइ स्वार्थ र शक्तिको टकरावको अन्त्य हुनेछ
सार्वजनिक प्रशासनमा प्याट्रोन-क्लाइन्ट सञ्जाल र जवाफदेहिता संकट
सार्वजनिक प्रशासनमा प्याट्रोन-क्लाइन्ट सञ्जाल र जवाफदेहिता संकट निश्चय नै विधेयकमा रहेको प्रदेश स्वायत्तता र स्थानीय नियन्त्रणका लागि विशेष प्रावधानहरूले संघीय शासन प्रणालीलाई व्यवस्थित गर्न र स्थानीय स्तरमा भ्रष्टाचार घटाउन मद्दत पुर्याउनेछ
सरकारी कार्यालयमा टिएमएस बन्द गराएका प्रधानमन्त्रीलाई सुझाव– बालेनसँग झगडा नगर्नुस्
सरकारी कार्यालयमा टिएमएस बन्द गराएका प्रधानमन्त्रीलाई सुझाव– बालेनसँग झगडा नगर्नुस् प्रधानमन्त्रीले स्थानीय सरकारका प्रमुखसँग पौठेजोरी खेल्नुले स्थानीय तहलाई दिएको अधिकारमा तपाईंको विमति छ भन्ने अर्थ लाग्छ ।
रवि–धनराज ! गुट्मुट्यायौ गरिबको धन, पानीमाथि ओभानो नबन
रवि–धनराज ! गुट्मुट्यायौ गरिबको धन, पानीमाथि ओभानो नबन सहकारी ठगीको रकम कम बेसी होला तर रवि लामिछाने र धनराज गुरुङ दुबैजना सहकारी ठग हुन् । ठगलाई घुमाइफिराइ भन्ने नै होइन । सिधै भन्नुपर्छ– तिमी ठग हौ, तिमीले ठगी गर्यौ भनेर ।
मलाई थाहै नदिइ करका दर कसले परिवर्तन गर्‍याे ? 
मलाई थाहै नदिइ करका दर कसले परिवर्तन गर्‍याे ?  अहिले जनता एकदम आतंकित र त्रसित भएको महसुस गरेका छौँ । हिजो अस्ति पनि केही जनताहरू महानगर अफिसमा आउने र ठाउँ ठाउँमा विरोध गरेका छन् । जानेर हो या नजानेर हो, बुझाउन सकेर हो या बुझाउन नसकेर हो, अथवा हामीले गरेको काममा पुनर्विचार गर्नुपर्ने हो भन्ने विषयमा पनि केही कुरा...
झार उलेखेरै सकिएको १४ अर्बको भिडियाे कथा
झार उलेखेरै सकिएको १४ अर्बको भिडियाे कथा प्रधानमन्त्री रोजगार कार्यक्रमको औचित्य, प्रभावकारिता र उपादेयताबारे वडापालिका ब्रिफिङ ।
Weather Update