पर्यावरणीय सन्तुलन र हरित अर्थतन्त्रमा सरकारी नीति
बुधबार, जेठ २३, २०८१
२४ विषयवस्तु समेटिएको फ्याक्टस् नेपालको तथ्यांक पुस्तक सार्वजनिक
बिहीबार, वैशाख २७, २०८१
‘फ्याक्टस अफ नेपाल २०२४ आजको डाटा संचालित वातावरणमा फस्टाउन खोज्ने सबैका लागि आवश्यक स्रोत हो । यसले मानिसहरूलाई सूचनाको युगमा सक्रिय सहभागी हुन सशक्त बनाउँछ,’ प्रकाशकले भनेको छ ।
लगानीकर्ताको आत्मविश्वास बढाउने कानुन बनेको छ
आइतबार, वैशाख १६, २०८१
शान्ति र स्थायित्व भएको देशका रूपमा हामीले आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना गरेका छौँ
अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि संघले बजेट व्यवस्था गर्नुपर्छ
शुक्रबार, वैशाख ७, २०८१
आममान्छेको आशाको त्यान्द्रको रुपमा रहेको बृद्धभत्तालाई दिगो र अहिलेदेखिकै भरोसाको कार्यक्रम बनाउन सकिन्छ । यसको सबैभन्दा प्रभावकारी माध्यम भनेको संघीय सरकारले संचालन गरेको र स्थानीय सरकारहरुले अपनत्व ग्रहण गरिसकेको सामाजिक सुरक्षा कार्यक्रम हो ।
हाम्रा युवाका सपना खाडीमा खेर जान नदिऔँ
बुधबार, चैत २८, २०८०
भूकम्पपछि कसरी उठ्यौँ ? अनि कोभिडपछि कसरी तंग्रियौँ ? यी दुःखबाट पनि हामीले प्रेरणा लिन सक्छौँ । मुलुकको निजी क्षेत्र विकास र समृद्धिको नेतृत्व लिन तयार छ, मात्र वातावरणको खाँचो छ ।
पाेखरा महानगरकाे विकासमा अभिभावकीय भूमिका निभाउँछु
आइतबार, चैत ४, २०८०
पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ
बालेनको बलः अर्थतन्त्र ढलाए, गणतन्त्र जोगाए !
आइतबार, फागुन २०, २०८०
शहरी अर्थतन्त्र ढल्यो । देशभर सहकारी भागे, भाग्ने अवस्थामा पुगे । लघुवित्त संस्थाहरु संकटमा फसे । यही मेसोमा एउटा बैंक लिरिलिरी हल्लियो ।
संघीयता कार्यान्वयनमा स्थानीय सरकारका १० सवाल
बुधबार, माघ २४, २०८०
संघीय निजामती ऐनको अभावमा प्रशासनिक संघीयता कार्यान्वयनमा नै आउन सकेन । चुस्त दुरुस्त कर्मचारी संयन्त्रको अभावमा संघीयताले नतिजा दिदैन
नेपाल टेलिकमले मनायो २०औँ वार्षिकोत्सव
सोमबार, माघ २२, २०८०
कार्यक्रमका अवसरमा टेलिकममा कार्यरत कर्मचारीहरुलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गरिएको छ
तपाईंको पालिकामा भइरहेको राष्ट्रपति रनिङ शिल्ड के हो? कसरी संचालन हुन्छ ?
बुधबार, माघ १७, २०८०
राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो । २०६५ साल सम्म यो प्रतियोगितालाई वीरेन्द्र रनिङ शिल्डका रुपमा आयोजना गरिन्थ्यो
बाँदरले दुःख दियो भनेर रोई कराई गरेर मात्र हुँदैन, प्रत्येक पालिकाले ५० हजारका दरले उठाउनुस्
मंगलबार, माघ १६, २०८०
बाँदर धपाउने बिभिन्न उपायहरु खोज्न एउटा बलियो टीम बनाएर अनुसन्धान गर्न लगाउनु पर्छ । त्यसैको लागि हरेक गाउँपालिकाले ५० हजार रुपैंयाँको दरले उठाएर कसैलाई अनुसन्धान गर्न लगाउनु होस् भनेको हो ।
त्रिताल छानबिन समितिको प्रतिवेदन : यमपुरी यात्राको बिजारोपण
शुक्रबार, पुस २७, २०८०
त्रिताल संयोजकत्वको छानबिन समितिको प्रतिवेदन ‘कच्चा वैद्यको औषधीको मात्रा’ सिवाय केही होइन । यसका दुष्परिणामहरु क्रमशः देखिन थालेका छन् । निजामति कर्मचारी वृत्तमा काम गर्ने जाँगर मरेको मात्र होइन, असल नियतले कानुन बमोजिमको काम गर्दा पनि भ्रष्टाचार/किर्ते मुद्दा खेप्नु पर्ने सन्त्राश फैलिएको छ ।
सरकारको एक वर्ष–ऊर्जा क्षेत्रले के पायो ?
बुधबार, पुस ११, २०८०
निजी क्षेत्रले यति छोटो समयमा यति धेरै प्रगति गर्नु पछाडि सरकारले ल्याएको ऊर्जाप्रतिको उदार नीति र निर्माण गर्ने वातावरण नै हो


