ओपी बजेट सुझावः कर्मचारीको तलब र आयकरको सीमा बढाऊ
ओपी बजेट सुझावः कर्मचारीको तलब र आयकरको सीमा बढाऊ अर्काे, सरकारले आयकरको सीमा निकै तल राखेको छ । अर्थात हामीले आफूलाई चाहिने रकम आम्दानी नगरेपनि सरकारले तिमीले धेरै कमायौं, मलाई पनि देउ भन्दै करको नाममा जवरजस्ती लिन्छ ।
स्थानीय सरकारले भूमि व्यवस्थापनको काम गर्न थप १३ कर्मचारी, ८ कम्प्युटर, १० थान दर्ता किताब र ५ कोठा चाहिने
स्थानीय सरकारले भूमि व्यवस्थापनको काम गर्न थप १३ कर्मचारी, ८ कम्प्युटर, १० थान दर्ता किताब र ५ कोठा चाहिने मन्त्रालयले तोकेको न्यूनतम पूर्वाधार तयार भएपछि सम्बन्धित स्थानीय सरकारले मन्त्रालयको भूमि व्यवस्थापन शाखामा इमेल गर्नुपर्ने र त्यसपछि मात्रै सेवा सुरु गर्ने प्रक्रिया अघि बढ्ने मन्त्रालयको भनाइ छ ।
निजामती कर्मचारीका ७९३ जना सन्ततीको छात्राबृत्तिका लागि आवेदन, कसको योग्यताक्रम कति ?
निजामती कर्मचारीका ७९३ जना सन्ततीको छात्राबृत्तिका लागि आवेदन, कसको योग्यताक्रम कति ? आवेदकको योग्यता सुचीको पाँचौ नम्बरमा एलिना लामा, छैटौंमा सन्ध्या श्रेष्ठ, सातौंमा गंगा भण्डारी, आठौँमा सुश्रीता पोखरेल, नवौंमा हमिला अली र दशौं नम्बरमा आयुस सुवेदी रहेका छन् ।
कर्मचारीको तलब बढ्न लागेको हो ? बढ्दा कति बढ्ला ?
कर्मचारीको तलब बढ्न लागेको हो ? बढ्दा कति बढ्ला ? सरकारी कर्मचारीको तलबलाई आधार मानेर निजी क्षेत्रका कर्मचारीको पनि तलब तय हुने भएकोले सरकारी कर्मचारीको तलब बढ्नुलाई सम्पूर्ण श्रमिक, कर्मचारी तथा कामदारको तलब बृद्धिका रुपमा लिने गरिन्छ ।
कन्काई नगरपालिकाले किन खोज्यो विदेशमा काम गरेर फर्किएका सबै वडाबाट ५ जना ?
कन्काई नगरपालिकाले किन खोज्यो विदेशमा काम गरेर फर्किएका सबै वडाबाट ५ जना ? झापाको कन्काई नगरपालिकाले सबै वडाबाट वैदेशिक रोजगारीमा गएर फर्किएका ५ जनालाई निम्ता गरेको छ ।
समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे
समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका लागि पटकपटक म्याद थपिए पनि निर्माण हुन सकेको छैन ।
Weather Update