कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव प्रस्तावित तालिकाअनुसार साउन १२ गते गाउँ/नगर अधिवेशन, साउन २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन ३० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै क्षेत्र रहेका जिल्लाको अधिवेशन तोकिएको छ । त्यस्तै, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन तथा भदौ २४, २५ र २६...
विशेष अदालतको आदेशः झलकराम अधिकारीसँग २५ लाख धरौटी लिनु
विशेष अदालतको आदेशः झलकराम अधिकारीसँग २५ लाख धरौटी लिनु अधिकारीले एच.के. इन्टरप्राइजेज प्रालि.को राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्बन्धी छानबिन तथा राजस्व चुहावट सम्बन्धी अन्य कसुरबाट बच्नका लागि सहजीकरणवापत सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट ७० लाख घुस लिएको अख्तियारको आरोप छ ।
बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीयसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीयसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आयोगका अनुसार बागथला धारी डोबा सडक निर्माण कार्यमा ग्याबिन तथा मेसिनरी कार्य नगरी भुक्तानी लिएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा अनियमितता पुष्टि भएपछि मुद्दा दायर गरिएको हो ।
लामिछानेको रिट आज पनि ‘हेर्दाहर्दै’मा‚ बिहीबार सुनुवाइ हुने
लामिछानेको रिट आज पनि ‘हेर्दाहर्दै’मा‚ बिहीबार सुनुवाइ हुने न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो ।
डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना, २ जनाको मृत्यु
डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना, २ जनाको मृत्यु डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कहाँ–कहाँ छ वर्षा र हिमपातको सम्भावना ?
कहाँ–कहाँ छ वर्षा र हिमपातको सम्भावना ? हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
पोखरामा रविविरुद्ध उजुरी दिने व्यक्ति पनि सहकारी ठगीमा पक्राउ
पोखरामा रविविरुद्ध उजुरी दिने व्यक्ति पनि सहकारी ठगीमा पक्राउ पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध उजुरी दिएका व्यक्ति पनि सहकारी ठगीको आरोपमा पक्राउ परेका छन्।
भूमि आयोगद्वारा नेपालगञ्जमा जग्गा नापजाँच सुरु
भूमि आयोगद्वारा नेपालगञ्जमा जग्गा नापजाँच सुरु भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने उद्देश्यसहित आजबाट जग्गा नापजाँच सुरु गरेको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिए।
शैक्षिक तथा प्रशासनिक सुव्यवस्थाका लागि कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति लिने शिक्षा समितिको निर्णय
शैक्षिक तथा प्रशासनिक सुव्यवस्थाका लागि कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति लिने शिक्षा समितिको निर्णय महानगरपालिकालाई साक्षर नगर घोषणा गर्ने, सार्वजनिक तथा निजी गुठीको विधान शिक्षा अधिकारीलाई प्रमाणित गर्ने अधिकार दिने, तहगत प्रधानाध्यापक व्यवस्थापन गर्ने जिम्मेवारी शिक्षा विभागलाई दिने, कक्षा १ को कक्षा सञ्चालन अनुमति नदिने, विद्यालयहरुको परिचय पाटी नेपाली, अंग्रेजी र नेपाल भाषामा नाम लेख्न लगाउन शिक्षा विभागलाई निर्देशन दिने लगायत महत्वपूर्ण निर्णय हुन्...
लामछिानेको रिट ‘हेर्दाहर्दै’मा‚ मंगलबार सुनुवाइ हुने
लामछिानेको रिट ‘हेर्दाहर्दै’मा‚ मंगलबार सुनुवाइ हुने महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिक पक्राउ
विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिक पक्राउ ‘आज थाई एअरलाइन्सको उडान नम्बर टिजी ३०९ द्वारा बैङ्ककबाट काठमाडौँ आगमन भएका निज थाई नागरिक थुइओनले आफ्नो सुटकेसभित्र प्रतिबन्धित लागुऔषध गाँजाजस्तो देखिने पदार्थ अन्दाजी तीन किलो ४३५ ग्राम (प्लाष्टिक सहित) लुकाइछिपाई लैजान लागेको अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको हो‚’ उनले भने ।
एमालेले भन्योः निर्वाचनको समीक्षा प्रतिवेदन पठाउनु
एमालेले भन्योः निर्वाचनको समीक्षा प्रतिवेदन पठाउनु एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। ‘ती सुझावका आधारमा हामीले बैठकबाट पनि निर्वाचनको समीक्षा गर्नेछौँ‚’ उनले भने ।
Weather Update