काठमाडौँ महानगरपालिकाभित्रका सबै जग्गा रोक्का, यस्तो छ कारण
काठमाडौँ महानगरपालिकाभित्रका सबै जग्गा रोक्का, यस्तो छ कारण सरकारले काठमाडौँ महानगरपालिकाभित्रका सबै जग्गा रोक्का राखेको छ । महानगरपालिका भित्रका निजी जग्गा पनि रोक्का राखिएको हो ।
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन् ।
मधेशको शिक्षा सुधारमा नीतिगत परिवर्तनदेखि एआईसम्ममा जोड
मधेशको शिक्षा सुधारमा नीतिगत परिवर्तनदेखि एआईसम्ममा जोड मधेश प्रदेशको शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि नीतिगत परिवर्तनसँगै आधारभूत शिक्षाको जग बलियो बनाउनुपर्नेमा शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् ।
अल्ट्राभायोलेटको दशैं अफरः हरेक मोटरसाइकल खरिदमा हेल्मेट, डायमन्ड कोटिङ र इजी फाइनान्सिङ
अल्ट्राभायोलेटको दशैं अफरः हरेक मोटरसाइकल खरिदमा हेल्मेट, डायमन्ड कोटिङ र इजी फाइनान्सिङ प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै दशैंको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ ।
रावल आयोगको प्रतिवेदनका आधारमा काठमाडौं–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा
रावल आयोगको प्रतिवेदनका आधारमा काठमाडौं–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ।
प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पिपरा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द
प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पिपरा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ।
प्रधानमन्त्री भन्छन्– सात दशकसम्म आश्वासन पाएका नागरिकले अब लालपुर्जा पाउनुहुन्छ
प्रधानमन्त्री भन्छन्– सात दशकसम्म आश्वासन पाएका नागरिकले अब लालपुर्जा पाउनुहुन्छ ‘राजनीतिक भागबन्डा र अनावश्यक तह थपेर होइन, विषयविज्ञता, स्थानीय तहसँगको समन्वय र स्पष्ट जिम्मेवारीका आधारमा परिणाम निकाल्ने बाटो रोजेका छौँ। यो प्रक्रिया छरितो, पारदर्शी र राज्यलाई कम भार पर्ने किसिमको बनाउने प्रयास गरिएको छ,’ उनले लेखेका छन् ।
सैनामैना नगरपालिकाका किसानसँग कृषिमन्त्रीको प्रत्यक्ष भेटघाट, यस्तो छ किसानको गुनासो
सैनामैना नगरपालिकाका किसानसँग कृषिमन्त्रीको प्रत्यक्ष भेटघाट, यस्तो छ किसानको गुनासो कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीले रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीय किसानसँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेकी छन् ।
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् ।
यी हुन् प्रमुख दलका शीर्ष नेतालाई सँगै राखेर खुल्लामञ्चमा गगन थापाले भनेका कुरा
यी हुन् प्रमुख दलका शीर्ष नेतालाई सँगै राखेर खुल्लामञ्चमा गगन थापाले भनेका कुरा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्।
रविले सार्वजनिक मञ्चबाटै दिए गगनलाई प्रिय लाग्ने सुझाव, सरकारका बारेमा के भने ?
रविले सार्वजनिक मञ्चबाटै दिए गगनलाई प्रिय लाग्ने सुझाव, सरकारका बारेमा के भने ? ‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु,’ लामिछानेले भने। विशेष महाधिवेशनबाट देउवालाई हटाएर आफै सभापति बनेका गगन थापाको लागि लामिछानेको यो सुझाव निकै नै प्रिय सुझाव हो ।
गगनको ‘क्रमभंग’ले प्रचण्ड खुसी, भने– देशको नेतृत्व गर्ने बाटोमा हिड्नु होला, साथ दिन्छौं
गगनको ‘क्रमभंग’ले प्रचण्ड खुसी, भने– देशको नेतृत्व गर्ने बाटोमा हिड्नु होला, साथ दिन्छौं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गरेर नयाँ इतिहासतर्फ अघि बढाएको बताएका छन्।
Weather Update