Odapalika - The Fourth Estate - चौथो अंग
देशभरका स्थानीय तहलाई शिक्षकको तलब भत्ता मासिक रुपमा उपलब्ध गराउन निर्देशन 
देशभरका स्थानीय तहलाई शिक्षकको तलब भत्ता मासिक रुपमा उपलब्ध गराउन निर्देशन  संघीय सरकारले देशभरका स्थानीय तहलाई शिक्षकको तलब भत्ता मासिक रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ । 
१ देखि १० कक्षासम्मका छात्रालाई बैंक खाता, स्थानीय सरकारले १ हजार राखिदिने
१ देखि १० कक्षासम्मका छात्रालाई बैंक खाता, स्थानीय सरकारले १ हजार राखिदिने तनहुँको आँबुखैरेनी गाउँपालिकाले बचत गर्ने बानीको विकास गर्न कक्षा १ देखि १० सम्मका छात्रालाई बैंक खाता खोलिदिन थालेको छ ।
ललितपुर महानगरले गर्‍यो ३ स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कृत
ललितपुर महानगरले गर्‍यो ३ स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कृत ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेका तीनवटा वडा स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कृत गरेको छ । 
खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नं. १ ले स्वास्थ्य मन्त्रीसँग माग्यो ५ शैय्याको अस्पताल र पोस्टमार्टम केन्द्र
खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नं. १ ले स्वास्थ्य मन्त्रीसँग माग्यो ५ शैय्याको अस्पताल र पोस्टमार्टम केन्द्र वडा नं. १ मा ५ शैय्याको अस्पताल बनाउनको लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढिसकेको छ । सो अस्पतालको लागि जग्गा प्राप्ति गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।
अनि पोषणमैत्री बन्यो त्रिपुरासुन्दरी नगरपालिकाको स्वास्थ्य चौकी 
अनि पोषणमैत्री बन्यो त्रिपुरासुन्दरी नगरपालिकाको स्वास्थ्य चौकी  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १० स्थित लिकु स्वास्थ चौकीलाई पोषणमैत्री स्वास्थ संस्था घोषणा गरिएको छ
नाम लेख्न सक्ने भए जुम्लाका १५ देखि ६० वर्ष उमेरका मान्छे, कुन पालिकाका कति साक्षर ?
नाम लेख्न सक्ने भए जुम्लाका १५ देखि ६० वर्ष उमेरका मान्छे, कुन पालिकाका कति साक्षर ? जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर घोषणा मापदण्डका सबै सूचक पुरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो
काठमाडौँ महानगरपालिकाको निःशुल्क भिडियो एक्स–रे सेवा
काठमाडौँ महानगरपालिकाको निःशुल्क भिडियो एक्स–रे सेवा काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ ।
अब सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्ति र परिवारले १० लाखसम्मको उपचार सुविधा पाउने
अब सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्ति र परिवारले १० लाखसम्मको उपचार सुविधा पाउने आइपिडी सेवामा एक लाख रुपैयाँभन्दा बढी खर्च भयो भने जति खर्च भएको हुन्छ त्यसको ५० प्रतिशत रकम कोषले व्यहोर्छ । अर्थात १० लाख रुपैयाँ खर्च भयो भने कोषले ५ लाख रुपैेयाँसम्म व्यहोर्ने भयो ।
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका छन् । 
नेपालगञ्ज उपमहानगरभित्रका अस्पतालले १० प्रतिशत विरामीको निःशुल्क उपचार गर्नुपर्ने, यस्तो छ पालिकाको निर्देशन 
नेपालगञ्ज उपमहानगरभित्रका अस्पतालले १० प्रतिशत विरामीको निःशुल्क उपचार गर्नुपर्ने, यस्तो छ पालिकाको निर्देशन  नेपालगञ्ज उपमहानगरपालिकाले सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई १० प्रतिशत विरामीलाई अनिवार्य निःशुल्क सेवा दिन निर्देशन दिएको छ
जब ३ हजार विद्यार्थीलाई बाहिर राखेर शिक्षकहरु दैनिक नगरपालिका कार्यालय धाउँछन्...
जब ३ हजार विद्यार्थीलाई बाहिर राखेर शिक्षकहरु दैनिक नगरपालिका कार्यालय धाउँछन्... विद्यालय नगई उनीहरु दैनिक १० बजे नगरपालिकाको कार्यालयमा पुग्छन् र ४ बजे फर्किने गर्छन् । 
‘कलेज अफ ल’द्वारा विद्यार्थीलाई अभिमुखीकरण
‘कलेज अफ ल’द्वारा विद्यार्थीलाई अभिमुखीकरण पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ लले बीए. एलएलबीका विद्यार्थीलाई अभिमुखीकरण गरेको छ । 
Weather Update