काठमाडौं महानगरले दिन थाल्यो ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स
काठमाडौं महानगरले दिन थाल्यो ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स महानगरले प्राप्त अनुरोध तथा मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो।
अध्ययनका लागि एक महिनामा विदेशियो १४ अर्ब ३१ करोड
अध्ययनका लागि एक महिनामा विदेशियो १४ अर्ब ३१ करोड चालु आवको पहिलो महिनामा अध्यनयका लागि  १४ अर्ब ३१ करोड व्यय भएकामा गत आवको सोही अवधिमा १४ अर्ब ९६ करोड थियो।
भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक शिवशङ्कर बर्खास्त
भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक शिवशङ्कर बर्खास्त रुपन्देहीको कालिका मानवज्ञान माध्यमिक विद्यालयले जेनजी प्रदर्शनका क्रममा भाटभटेनीबाट समान चोरी गरेपछि शिक्षक शिवशङ्कर शुक्लालाई बर्खास्त गरेको छ।
आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ।
आगामी कात्तिक १० गतेसम्म त्रिविको सम्पूर्ण पठनपाठन बन्द
आगामी कात्तिक १० गतेसम्म त्रिविको सम्पूर्ण पठनपाठन बन्द त्रिभुवन विश्वविद्यालयले आगामी आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जनाएको छ। 
घाइतेको उपचारको लागि रक्तदान गर्न स्वास्थ्य मन्त्रालयको आह्वान
घाइतेको उपचारको लागि रक्तदान गर्न स्वास्थ्य मन्त्रालयको आह्वान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तदानमा सहभागी हुन आम नागरिकमा आह्वान गरेको छ। 
दुर्लभ सफलता : नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण
दुर्लभ सफलता : नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ।
रामेछाप नगरपालिकाको बाबियाखर्कमा बन्ने भयो स्वास्थ्य चौकी, घिमिरेले दिए जग्गा 
रामेछाप नगरपालिकाको बाबियाखर्कमा बन्ने भयो स्वास्थ्य चौकी, घिमिरेले दिए जग्गा  रोछापको रामेछाप नगरपालिका–८ बावियाखर्कस्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ घिमिरे र उद्धवप्रसाद घिमिरेले निःशुल्क एकरोपनी चारआना जग्गा दान दिएका छन् ।
झापा गाउँपालिकालाई चाहियो पशुलाई खोप हान्ने मान्छे, योग्यता पुग्ने भए ५ थरी कागजसहित निवेदन दिनू
झापा गाउँपालिकालाई चाहियो पशुलाई खोप हान्ने मान्छे, योग्यता पुग्ने भए ५ थरी कागजसहित निवेदन दिनू गाउँपालिकाले ३ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन योग्य नागरिकलाई आव्हान पनि गरेको छ ।
बारपाक सुलिकोट गाउँपालिकाका एकजनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि
बारपाक सुलिकोट गाउँपालिकाका एकजनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि बारपाक सुलिकोट गाउँपालिका ३ खारचोकभञ्ज्याङका एक पुरुषमा सो रोगको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदनाथ भट्टले जानकारी दिए ।
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण बाहिर छैन : प्रजिअ सुवेदी
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण बाहिर छैन : प्रजिअ सुवेदी पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगन्जसहित आसपासमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका छन् ।  
वीरगञ्ज महानगरमा ९३ जनामा देखियो हैजा
वीरगञ्ज महानगरमा ९३ जनामा देखियो हैजा वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ। महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन।
Weather Update