वीरगन्जमा हैजा संक्रमण नियन्त्रण बाहिर छैन : प्रजिअ सुवेदी
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण बाहिर छैन : प्रजिअ सुवेदी पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगन्जसहित आसपासमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका छन् ।  
वीरगञ्ज महानगरमा ९३ जनामा देखियो हैजा
वीरगञ्ज महानगरमा ९३ जनामा देखियो हैजा वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ। महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन।
वीरगन्ज महानगरभित्र भाडापखलाका बिरामी घरघरै, २ जनाको ज्यान गइसक्यो
वीरगन्ज महानगरभित्र भाडापखलाका बिरामी घरघरै, २ जनाको ज्यान गइसक्यो झाडापखाला रोकथामका निम्ति सबै सरोकारवाला निकायको समन्वयमा जनचेतनामूलक घरदैलो कार्यक्रम सुुरु गर्ने निर्णय गरिएको निमित्त प्रजिअ कार्कीले जानकारी दिए ।
टिचिङ अस्पतालले माग्यो करार सेवामा डाक्टरदेखि हेल्थ असिस्टेन्टसम्म
टिचिङ अस्पतालले माग्यो करार सेवामा डाक्टरदेखि हेल्थ असिस्टेन्टसम्म शिक्षण अस्पताल कर्मचारी प्रशासन शाखाले आज सूचना जारी गर्दै क्लिनिकल रजिस्ट्रार (सर्जिकल तर्फ ग्यास्ट्रोइन्टेरोलोजी विभाग)देखि हेल्थ असिस्टेन्टसम्म गरेर आठ स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान गरेको हो। 
बैतडीका सबै स्थानीय तहमा डेङ्गीको जोखिम बढ्दो
बैतडीका सबै स्थानीय तहमा डेङ्गीको जोखिम बढ्दो यसैबीच, यहाँका स्थानीय तहहरुले पनि डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् । दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।
बोर्डिङ स्कुल संचालकको आन्दोलनः पिन्सिपलहरुले माइतीघर घेर्ने, स्कुल बसहरुले चक्रपथ
बोर्डिङ स्कुल संचालकको आन्दोलनः पिन्सिपलहरुले माइतीघर घेर्ने, स्कुल बसहरुले चक्रपथ भदौ ६ गते विहान ११ वजे देशैभरिका स्कुलबसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने तथा काठमाडौं उपत्यकाको २७ किमी चक्रपथ वरिपरि स्कुल बसहरूको कालो झण्डा र व्यानर सहित र्याली गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ । 
परोपकार प्रसूति गृहले माग्यो करारमा स्टाफ नर्स
परोपकार प्रसूति गृहले माग्यो करारमा स्टाफ नर्स परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले करार सेवामा स्टाफ नर्स पदका लागि दरखास्त आह्वान गरेको छ।
भोटेकोशी गाउँपालिकाले भन्यो – सरुवा चाहने शिक्षकले निवेदन दिनू
भोटेकोशी गाउँपालिकाले भन्यो – सरुवा चाहने शिक्षकले निवेदन दिनू भोटेकोशी गाउँपालिका–३ स्थित गुप्तेश्वरी आधारभूत विद्यालयमा रिक्त रहेको प्रावि तहको शिक्षक पदमा सरुवाको प्रक्रिया अघि बढाइने भएको छ।
सुदूरपश्चिमको पहिलो प्रादेशिक अस्पताल बन्यो बयालपाटा
सुदूरपश्चिमको पहिलो प्रादेशिक अस्पताल बन्यो बयालपाटा अछामको बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो मातहतमा सञ्चालनमा ल्याएको छ ।
पर्वतका २७० सामुदायिक विद्यालयमा योग्यता नपुगेका हेडसर, दर्शक मात्रै बने स्थानीय सरकार
पर्वतका २७० सामुदायिक विद्यालयमा योग्यता नपुगेका हेडसर, दर्शक मात्रै बने स्थानीय सरकार अन्य जिल्लाका कतिपय स्थानीय तहहरुले प्रधानाध्यापक नियुक्तिका लागि छुट्टै कार्यविधि बनाएको पाइए पनि पर्वतमा तत्सम्बन्धी स्थानीय तहहरुले ऐन निर्माण गर्न सकेका छैनन् ।
५५ वटा आधारभूत अस्पताल सञ्चालनको अन्तिम तयारीमा, कुन कुन पालिकाका हुन् ती ?
५५ वटा आधारभूत अस्पताल सञ्चालनको अन्तिम तयारीमा, कुन कुन पालिकाका हुन् ती ? ‘बाहिरबाट भवन उभिएको देख्छौँ । तर त्यस्ता भवनहरू हस्तान्तरण नभएका, निर्माण सम्पन्न नभएका, मुद्दा परेकालगायत अनेकौँ समस्याहरू छन् । प्रक्रियागत विषयहरू नटुङ्गिएका कारण आधारभूत अस्पताल सञ्चालनमा ल्याउन सकिएको छैन,’ मन्त्री पाैडेलले भने ।
Weather Update