जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा आठ स्थानीय तह रहेको जुम्लामा बीमा लागु भएदेखि हालसम्म एक लाख ४७३ जना स्वास्थ्य बीमामा आबद्ध भएको जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिए।
सिरहाका पाँच स्वास्थ्य संस्थालाई प्रसूतिसम्बन्धी उपकरण हस्तान्तरण
सिरहाका पाँच स्वास्थ्य संस्थालाई प्रसूतिसम्बन्धी उपकरण हस्तान्तरण मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत मिर्चैया अस्पताल, भलुवाही र बरियारपट्टि स्वास्थ्य चौकी, सुखीपुर आधारभूत अस्पताल तथा भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई शनिबार ती उपकरणहरू प्रदान गरिएको हो ।
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका उच्चस्तरीय आयोग गठनको माग गरिएको छ
सोलुदुधकुण्ड नगरपालिकामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै 
सोलुदुधकुण्ड नगरपालिकामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै  आगामी कात्तिक १४, १५ र १६ गते निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने भएको हो । उक्त शिविर हिमाली गाउँ विकास प्रतिष्ठान, काठमाडौंको आयोजनामा टाक्सिन्दु गुम्बाको प्राङ्गणमा सच्चालन हुने हिमाली गाउँ विकास प्रतिष्ठानका चियरमेन निमा शेर्पाले जानकारी दिए। 
थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै
थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै उक्त शिविर आगामी कात्तिक २२ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिनेछ । थुलुङ दुधकोशी गाउँपालिकाको समन्य तथा सहजीकरण र कादुरी बि जि एन द्धारा सञ्चालन हुन लागेको यस स्वास्थ्य शिविरमा विभिन्न स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । 
विदेश पढ्न जानेले एक महिनामै लगे ३२ अर्ब ७६ करोड रुपैयाँ
विदेश पढ्न जानेले एक महिनामै लगे ३२ अर्ब ७६ करोड रुपैयाँ उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ ।
सर्वसाधारणलाई दिल्ली लगेर मिर्गौला बिक्री गरेको आरोपमा काठमाडौँबाट दुईजना पक्राउ
सर्वसाधारणलाई दिल्ली लगेर मिर्गौला बिक्री गरेको आरोपमा काठमाडौँबाट दुईजना पक्राउ  नेपाल प्रहरीले मानव अंग बेचबिखनमा संलग्न भएको आरोपमा काठमाडौँबाट दुईजनालाई पक्राउ गरेको।
त्रिविको जग्गामा रजाइँ गरिरहेका यी हुन् १८ संस्था
त्रिविको जग्गामा रजाइँ गरिरहेका यी हुन् १८ संस्था त्रिभुवन विश्वविद्यालयकाृे जग्गामा विभिन्न १८ वटा संघसंस्थाले रजाइँ गरिरहेको पाइएको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित त्रिविको जग्गा खोजबिन समितिले दिएको प्रतिवेदनमा यो तथ्य उल्लेख छ । २०८१ मंसिरमा समितिले बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ ।
पर्साका सबै स्थानीय तहमा हैजाविरुद्धको खोप दिइँदै
पर्साका सबै स्थानीय तहमा हैजाविरुद्धको खोप दिइँदै पर्साका १४ वटै स्थानीय तहमा आइतबार (असोज २६)देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पर्सामा गएको भदौ पहिलो साता हैजाको संक्रमणका बिरामी देखा परेका थिए ।
स्वास्थ्य बिमाबाट वञ्चित २६ सय विपन्न नागरिकलाई विदुर नगरपालिकाको सहयोग
स्वास्थ्य बिमाबाट वञ्चित २६ सय विपन्न नागरिकलाई विदुर नगरपालिकाको सहयोग स्वास्थ्य बिमाको पहुँचमा नरहेका करिब सात सय परिवारका दुई हजार ६०० भन्दा बढी नगरवासीको स्वास्थ्य बिमा नगरपालिकाको आर्थिक लगानीमा गरिएको हो ।
काठमाडौँ महानगरले भन्यो– सामुदायिक कुकुर र बिरालोको बन्ध्याकर गर्ने संघ संस्थाले आवेदन देऊ
काठमाडौँ महानगरले भन्यो– सामुदायिक कुकुर र बिरालोको बन्ध्याकर गर्ने संघ संस्थाले आवेदन देऊ महानगरले बर्सेनि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा खोप भ्याक्सिनेसन गर्दै आएको छ ।
लहान नगरपालिकाद्वारा १५ हजार आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा १५ हजार आँखाका रोगीको निःशुल्क उपचार पछिल्लो तीन आर्थिक वर्षमा मात्र १५ हजार आँखाका रोगीको निःशुल्क उपचार गरेको नगरपालिकाले जनाएको छ । तीमध्ये दुई हजार जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
Weather Update