Odapalika - The Fourth Estate - चौथो अंग
साउन १ गतेदेखि स्वास्थ्य बीमामा रेफर नचाहिने भएको हो ?
साउन १ गतेदेखि स्वास्थ्य बीमामा रेफर नचाहिने भएको हो ? स्वास्थ्य बीमा बोर्डले अबदेखि भने सरकारी अस्पताललाई मात्रै प्रथम सेवा विन्दु मान्ने भनेर व्यवस्था गरेको हो । आगामी साउन १ गतेदेखि लागू हुने भनेको यही व्यवस्था हो ।
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यी २० विधिबाट हेर्न सकिन्छ नतिजा 
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यी २० विधिबाट हेर्न सकिन्छ नतिजा  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज प्रकाशन गर्ने तयारी भइरहेको जनाएको छ । वोर्डले परीक्षाको नतिजा प्रकाशन गर्न डेमो हेर्ने, बोर्ड बैठक डाकेर निर्णय गर्ने लगायतका काम धमाधम भइहरहेको  बताएको छ ।
पूर्णखोप सुनिश्चित बन्यो रत्ननगर नगरपालिका 
पूर्णखोप सुनिश्चित बन्यो रत्ननगर नगरपालिका  गरका १६ वटै वडाहरूबाट सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
सूर्योदय नगरपालिकाभित्रका ३२ बुहारीलाई स्नातक पढ्न छात्रवृत्ति 
सूर्योदय नगरपालिकाभित्रका ३२ बुहारीलाई स्नातक पढ्न छात्रवृत्ति  इलामको सूर्योदय नगरपालिकाले ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तह अध्ययनका लागि छात्रवृत्ति सम्झौता गरेको छ
सुर्नया गाउँपालिकामा ठेउलाको प्रकोप, विद्यालय बन्द
सुर्नया गाउँपालिकामा ठेउलाको प्रकोप, विद्यालय बन्द बैतडीको सुर्नया गाउँपालिकाको वडा ७ र ८ मा  ठेउला सङ्क्रमण फैलिदा बालबालिका प्रभावित भएका छन् ।  बालबालिका प्रभावित भएपछि यहाँका केही विद्यालयको पठनपाठन समेत बन्द गरिएका छन्
संविधानले व्यवस्था गरेको १० वर्षपछि महाभारत सरकारले भन्योः अब निःशुल्क र अनिवार्य शिक्षाको ज्ञारेन्टी भो 
संविधानले व्यवस्था गरेको १० वर्षपछि महाभारत सरकारले भन्योः अब निःशुल्क र अनिवार्य शिक्षाको ज्ञारेन्टी भो  जिल्लाको १३ स्थानीय तहमध्ये बेथानचोकले गत वर्ष असार पहिलोसाता अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरी पहिलो स्थानीय तह बनेको थियो
गण्डकी प्रदेशका ४ जिल्लाका सबै स्थानीय तह पूर्णखोप सुनिश्चित 
गण्डकी प्रदेशका ४ जिल्लाका सबै स्थानीय तह पूर्णखोप सुनिश्चित  जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि चारवटै जिल्लालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको हो ।
ललितपुर महानगरमा प्रति विद्यार्थी सरकारी लगानी ३३९८२ रुपैयाँ, तैपनि ८ विद्यालयले अभिभावकसँग उठाए ५ करोड 
ललितपुर महानगरमा प्रति विद्यार्थी सरकारी लगानी ३३९८२ रुपैयाँ, तैपनि ८ विद्यालयले अभिभावकसँग उठाए ५ करोड  ललितपुर महानगरपालिकाभित्र ५२ वटा सामुदायिक विद्यालयका विद्यार्थीका लागि संघ र स्थानीय तहले कुस्त लगानी गरे पनि ८ वटा सरकारी विद्यालयले अभिभावकसँग अतिरिक्त शुल्क लिने गरेको पाइएको छ
चंंखेलीबाहेक हुम्लाका सबै स्थानीय तहमा लागु भयो स्थानीय पाठ्यक्रम 
चंंखेलीबाहेक हुम्लाका सबै स्थानीय तहमा लागु भयो स्थानीय पाठ्यक्रम  स्थानीय समुदायमा रहेका भाषा, लिपि, संस्कृति, सभ्यता र सम्पदा जगेर्ना गर्न स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वय मार्गदर्शन २०७६ अनुसार ती स्थानीय तहले पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएका हुन्
अब नेपालमै सम्भव भयो शल्यक्रिया गरेर लिङ्ग परिवर्तन, यस्तो छ सफलताको केस 
अब नेपालमै सम्भव भयो शल्यक्रिया गरेर लिङ्ग परिवर्तन, यस्तो छ सफलताको केस  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ । 
मेचीनगर नगरपालिकामा स्वाइन फ्लु र लम्पी स्किनको संक्रमण 
मेचीनगर नगरपालिकामा स्वाइन फ्लु र लम्पी स्किनको संक्रमण  मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए
भोजपुरका ५ स्थानीय तह अब पूर्ण खोप सुनिश्चित, माटो जाँच्न सक्ने भए पौवादुङमाका किसान 
भोजपुरका ५ स्थानीय तह अब पूर्ण खोप सुनिश्चित, माटो जाँच्न सक्ने भए पौवादुङमाका किसान  भोजपुरका ५ वटा स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् । भोजपुरका ९ वटा स्थानीय तहमध्ये पाँच वटा पूर्णरुपमा खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका हुन्
Weather Update