पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै, जग्गा नदिएको प्रदेश सरकारको गुनासो
बुधबार, पुस ३०, २०८२
'ठन्डी त कति आए, कति गए – गाउँमै यस्तो दिन देख्न पाइएला जस्तो लागेको थिएन'
मंगलबार, पुस २९, २०८२
उनका अनुसार गाउँमा सामान्य बिरामी पर्दा कम्तीमा एक/दुई घण्टाका स्वास्थ्य संस्थामा जानुपर्थ्यो। जिल्लाको अति दुर्गमभित्र पर्ने यो गाउँमा 'सुख र दुःखकी आमा' कहलिएकी उनले भनिन्, 'म जिम्मेवारीबाट हटे पनि काम गर्न छाडेको छैन। मन मान्दैन। गाउँ नडुलेका दिन राम्ररी निद्रा लाग्दैन।'
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको समता स्कुल
सोमबार, पुस २८, २०८२
सबै कक्षाका विद्यार्थीबाट प्रतिमहिना ७ सय रुपैयाँ शुल्क लिइँदै आएको विद्यालयका प्रधानाध्यापक मुना पाण्डेले जानकारी दिइन् । उनका अनुसार सबै कक्षामा समान शुल्क व्यवस्था गरिएको छ ।
३९ वर्षदेखि निमित्तको भरमा चलेको दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा पनि ढिलाइ
शुक्रबार, पुस २५, २०८२
जिल्ला अस्पताल स्थापनाको ३९ वर्ष बितिसक्दा पनि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को दरबन्दी रिक्त छ । विसं २०४३ मा स्थापना भएको अस्पताल अहिलेसम्म निमित्तकै भरमा सञ्चालन हुँदै आएको हो ।
देवचुली नगरपालिकामा बन्यो नगर अस्पतालको भवन, साताको ६ दिन विशेषज्ञ सेवा
शुक्रबार, पुस १८, २०८२
दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल भवन निर्माण गरिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए ।
सरकारले निकोलस भुसालसँग वार्ता गर्न गठन गर्यो समिति
बिहीबार, पुस १७, २०८२
समितिमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलल रहेका छन् ।
चिसोले घोराही उपमहानगरपालिकाका विद्यालय बन्द
बुधबार, पुस १६, २०८२
दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढ्दै गएपछि तीन दिन विद्यालय बन्द गरेको छ ।
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
मंगलबार, पुस १५, २०८२
शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन् ।
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
आइतबार, पुस १३, २०८२
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको बताए।
मुस्ताङका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण
आइतबार, पुस १३, २०८२
आज यहाँको प्रादेशिक अस्पताल जोमसोममा आयोजित केन्द्रको वार्षिक कार्यप्रगति समीक्षा तथा वार्षिक लेखापरीक्षण समीक्षा बैठकमा केन्द्र प्रमुख एवं नेत्र अधिकृत रमिला नेपालीले कार्यप्रगतिबारे जानकारी दिए। उनले स्थापनाकालदेखि १६ वर्षको अवधिमा जिल्लामा १८ हजारभन्दा बढीको आँखा परीक्षण र ५३५ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको जानकारी दिए।
महोत्तरीका सबै स्थानीय तहले बन्द गरे विद्यालय, यस्तो छ कारण
आइतबार, पुस १३, २०८२
महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।
नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी
शनिबार, पुस १२, २०८२
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जनकपुरद्वारा आज आयोजित ‘नसर्ने रोगको न्यूनीकरणका लागि खानेपानीमा सुधार’सम्बन्धी जनचेतनामूलक कार्यक्रममा करिब ७१ प्रतिशतमा नसर्ने रोग देखिने गरेको जानकारी दिइएको हो ।
त्रिविको ५१औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै
बिहीबार, पुस १०, २०८२
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज हुँदै छ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले जानकारी दिए ।


