प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका सामुदायिक विद्यालय
शनिबार, फागुन १६, २०८२
गाईभैँसीमा थुनेलो रोगको परीक्षण, सातै पालिका पुग्यो जिल्ला भेटेरिनरीको टोली
शुक्रबार, फागुन १५, २०८२
कृषकको सहजताका लागि हरेक वर्ष दुई चरणमा गाईभैँसी, बाख्राको स्वास्थ्य परीक्षण गरेको छ । पर्वतमा यसअघि सबै पशुलाई पूर्ण खोपसमेत लगाइसकिएको कार्यालयले जनाएको छ ।
सुदुरपश्चिम प्रदेशका स्थानीय तहका नागरिकले पाए जलनको निःशुल्क उपचार
बिहीबार, फागुन १४, २०८२
उपचारको लागि आएकामध्ये १८ जनाको उपचार सेती प्रादेशिक अस्पतालमा सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको छ । काठमाडौँ रिफर गरिएकामा ९ जना पुरुष र ९ जना महिला छन् ।
मालिका गाउँपालिकाले निःशुल्क मनोसामाजिक परामर्श दिने, कस्ता व्यक्तिले गर्ने सम्पर्क ?
बिहीबार, फागुन १४, २०८२
सबै सेवाग्राहीको पहिचान पूर्णरुपमा गोप्य राखिने गाउँपालिकाले जानकारी गराएको छ ।
सामुदायिक विद्यालयका छात्रालाई बाढ्न विदेह नगरपालिकाले माग्यो स्यानिटरी प्याडको मूल्य
बिहीबार, फागुन १४, २०८२
लागत अनुमान तयारीको लागि प्रतिप्याकेट दररेट माग गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बृजनन्दन प्रसाद साहले जानकारी दिए ।
साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा
मंगलबार, फागुन १२, २०८२
काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।
टेम्केमैयुङ गाउँपालिकाको अनुकरणीय कामः वडाको अस्पताल पनि टाढा भएपछि आधारभूत स्वास्थ्य इकाई
सोमबार, फागुन ११, २०८२
आधारभूत स्वास्थ्यसेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै दुर्गम छ स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना गरिएको हो ।
टेम्केमैयुङ गाउँपालिकामा फागुन ११ गतेदेखि ५ दिन आँखा तथा कान शिविर, कुन स्कुलमा कहिले ?
शनिबार, फागुन ९, २०८२
खोटाङ जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका स्कुलहरुमा फागुन ११ गतेदेखि ५ दिनसम्म आँखा तथा कानु स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
बौदीकाली गाउँपालिकाले फागुन १० गतेदेखि एचपिभी खोप लगाउने, कुन स्कूलमा कहिले ?
शुक्रबार, फागुन ८, २०८२
नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्लाको बैदीकाली गाउँपालिले फागुन १० गतेदेखि सबै विद्यालयहरुमा एचपिभी खोप दिने भएको छ ।
लालबन्दी नगरपालिकाले सार्वजनिक गर्यो कक्षा ८ को रुटिन, चैत १६ गते वेदको परीक्षा
शुक्रबार, फागुन ८, २०८२
नगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत तह कक्षा ८ को नगरपालिका स्तरीय परीक्षा चैत ८ गतेदेखि सुरु गर्ने भएको छ ।
वर्ल्डलिंकले दियो कालिकोट स्वास्थ्य चौकीलाई सौर्य प्रणाली र डिपफ्रिज, माविका विद्यार्थीलाई अनलाईन अंग्रेजी कक्षा
मंगलबार, फागुन ५, २०८२
वर्ल्डलिंकले सोही वडा अन्तर्गत रहेको श्री पंगेलीदेवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीहरूलाई वर्ल्डलिंकको सामाजिक उत्तरदायित्व परियोजना अन्तर्गत अनलाइन स्मार्ट बोर्डमार्फत अङ्ग्रेजी भाषा कक्षा पनि सम्पन्न गरेको छ ।
रामप्रसाद राई गाउँपालिकाको निःशुल्क लोक सेवा तयारी कक्षा, ५० जना सहभागी
सोमबार, फागुन ४, २०८२
हाल उक्त तयारी कक्षामा ५० विद्यार्थी सहभागी छन् । सहभागी विद्यार्थीहरूले स्थानीय सरकारबाट प्राप्त सहयोगले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
कांग्रेसको प्रतिज्ञापत्रमा स्वास्थ्य सेवाबारे ४१ बुँदा समेट्न शुभेच्छुकको आग्रह (बुँदासहित)
शुक्रबार, फागुन १, २०८२
स्थानीय, प्रदेश र संघीय तहबीच प्रभावकारी समन्वय, पारदर्शी व्यवस्थापन र दीर्घकालीन रणनीति बिना “सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा” को लक्ष्य हासिल गर्न कठिन हुँदै गएको वर्तमान सन्दर्भमा, लोकतान्त्रिक राजनीतिक दलको स्पष्ट, व्यवहारिक र लोकमुखी स्वास्थ्य एजेन्डा अपरिहार्य भएकोसमेत उनले जिकिर गरेका छन् ।


