बागलुङका दुई हजार ३२० किशोरीलाई एचपिभी खोप लगाइने
बागलुङका दुई हजार ३२० किशोरीलाई एचपिभी खोप लगाइने ‘जिल्लाका दशवटै स्थानीय तहमा कक्षा ६ देखिमाथि अध्ययन हुने विद्यालयमा अध्ययन गर्ने किशोरीलाई यो खोप लगाउँदै छौँ, खोप लगाउनका लागि जनशक्ति व्यवस्थापन, तालिम दिनेलगायत तयारी भइरहेको छ । विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा किशोरीलाई पायकपर्ने ठाउँमा पुगेर खोप लगाइने छ‚’ खत्रिले भने । खोप सुरक्षित रहेकाले सम्बन्धित सबैलाई लगाउन उनले...
कसरी सुधार्न सकिन्छ स्वास्थ्य बीमा बोर्डको वित्तीय स्वास्थ्य ?
कसरी सुधार्न सकिन्छ स्वास्थ्य बीमा बोर्डको वित्तीय स्वास्थ्य ? संविधानले समाजवाद उन्मुख भनेको देशका नागरिकले आफ्नोसमेत सहभागितामा सहज स्वास्थ्य सेवा पाउनै पर्छ । त्यसको लागि स्वास्थ्य बिमा बोर्डलाई सुधार्नै पर्छ । वित्तीय रुपमा खुट्टा टेकाउनै पर्छ । 
सामुदायिक विद्यालयहरुलाई जितपुर सिमरा उपमहानगरको पत्रः माघको तलब खान फाराम भरेर पठाउनू
सामुदायिक विद्यालयहरुलाई जितपुर सिमरा उपमहानगरको पत्रः माघको तलब खान फाराम भरेर पठाउनू उपमहानगरपालिले सबै सामुदायिक विद्यालयहरुलाई पत्र पठाएको हो । पत्रमा तलब माग फाराम भर्न भनिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।
विद्यालय तहमा अनिवार्य र निःशुल्क शिक्षाको नमुना देखाइरहेको शिवराज नगरपालिकाले पढाउँदै छ अनिवार्य कोचिङ क्लास
विद्यालय तहमा अनिवार्य र निःशुल्क शिक्षाको नमुना देखाइरहेको शिवराज नगरपालिकाले पढाउँदै छ अनिवार्य कोचिङ क्लास सो नगरपालिकाको मेयर अजय थापा छन् । थापाले मेयरको पदभार ग्रहण गर्दा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यामिक शिक्षा लागू गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।
शिवराज नगरपालिकाले सबै विद्यालयका शिक्षकलाई किन बोलायो बैठकमा ?
शिवराज नगरपालिकाले सबै विद्यालयका शिक्षकलाई किन बोलायो बैठकमा ? सो नगरपालिकामा कक्षा १० सम्म अध्यापन गराउने ११ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालय संचालनमा छन् । 
स्वास्थ्य बिमाले मरणासन्न अवस्थामा पर्वतको प्रदेश अस्पताल, औषधी खरिद र कर्मचारीको तलब पनि रोकियो
स्वास्थ्य बिमाले मरणासन्न अवस्थामा पर्वतको प्रदेश अस्पताल, औषधी खरिद र कर्मचारीको तलब पनि रोकियो स्वास्थ्य बिमाको रकम भुक्तानी नपाँउदा औषधि तथा उपकरण खरिद, कर्मचारीहरूको तलब, भत्ता भुक्तानी तथा अन्य नियमित काम व्यवस्थापनमा समस्या परेको डा पौडेलले बताए ।
भानु नगरपालिकाले किन दियो शिक्षकलाई एआई तालिम ?
भानु नगरपालिकाले किन दियो शिक्षकलाई एआई तालिम ? तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत  शिक्षकका लागि कृतिम बौद्धिकता (एआई) सम्बन्धी तालिम सञ्चालन गरिएको छ । 
खुट्टामा चोट लागेका रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
खुट्टामा चोट लागेका रवि लामिछाने अस्पतालबाट डिस्चार्ज अस्पताल स्रोतले दिएको जानकारी अनुसार, लामिछाने बिहीबार डिस्चार्ज भएका हुन् । यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो । 
रास्वपा सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य
रास्वपा सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो । औषधि सेवन गर्दा पनि सञ्चो नभएपछि सङ्क्रमण बढेर सेलुलाइटिस भएपछि अस्पतालमा भर्ना हुनुभएको पार्टीका सहप्रवक्ता प्रतिभा रावलले बताइन्।
सर्लाहीमा दादुरा संक्रमण: ३५४५ बालबालिकालाई लगाइयो खोप
सर्लाहीमा दादुरा संक्रमण: ३५४५ बालबालिकालाई लगाइयो खोप तेइस जना बालबालिकामा दादुरा सङ्क्रमण फेला परेपछि सर्लाहीको मलङ्वामा खोप अभियान सुरु गरिएको छ।
७ दिनभित्र विद्यालयका शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयनमा ल्याउन निर्देशन 
७ दिनभित्र विद्यालयका शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयनमा ल्याउन निर्देशन  ‘नियमितता विद्यार्थीको मात्र होइन । शिक्षक र कर्मचारीको चाहिन्छ । दिवा खाजालाई डिजिटल हाजिरीसँग आवद्ध गराउनु पर्छ‚’ शैक्षिक सुधारका विषयमा उनले भनिन्, ‘हामी एसईईको नजिक आउन लागेका छौँ । गएको वर्ष प्राप्त नतिजा क्रमशः बढाउँदै लैजानुपर्छ । तयारी कक्षा, अतिरिक्त कक्षा, शिक्षक र कक्षा थप लगायत आवश्यक पर्ने कुनै पनि...
रास्वपा सभापति लामिछाने अस्पताल भर्ना 
रास्वपा सभापति लामिछाने अस्पताल भर्ना  ‘त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ। त्यसैअनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ’, उनका स्वकीय सचिव अविनाश आचार्यले भनेका छन् ।
Weather Update