मध्यपुरथिमि नगरपालिकाको अनुकरणीय कामः एउटै भान्सामा पाक्छ २० स्कुलको खाजा
शुक्रबार, जेठ २२, २०८३
विद्यार्थीलाई दिइने खाजाको गुणस्तर, एकरुपता र नियमित जस्ता विषयलाई एकै ठाउँबाट नियमन र सहजीकरण गर्न सहज होस भन्ने उदेश्यले केन्द्रीय भान्साघरको अवधारणा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले बताए ।
भुम्लु गाउँपालिकाद्वारा शिक्षकका लागि दरखास्त आह्वान
बिहीबार, जेठ २१, २०८३
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले सेवा करारमा शिक्षक पदपूर्तिका लागि दोस्रो पटक म्याद थप गर्दै दरखास्त आह्वान गरेको छ।
रास्कोट नगरपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम हुँदै
बिहीबार, जेठ २१, २०८३
कालीकोटको रास्कोट नगरपालिकामा आधारभूत तह (कक्षा १-३) को एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सञ्चालन हुने भएको छ।
गणितमा अधिकांश विद्यार्थी फेल भएपछि खाँडादेवी गाउँपालिकाले जागिरबाट निकाल्यो शिक्षक
बिहीबार, जेठ २१, २०८३
गत शैक्षिकशत्रको कक्षा ८ को परीक्षामा एक जना पनि विद्यार्थी पास नभएपछि शिक्षक राजकुमार साहलाई जागिरबाट निकालिएको प्रधानाध्यापक भरत भुजेलले जानकारी दिए ।
सूर्यविनायक नगरपालिकाले गर्यो बोर्डङ स्कुलको वर्गीकरण, कुन स्कुल कुन वर्गमा ?
बुधबार, जेठ २०, २०८३
विद्यालयमा भएको भौतिक पूर्वाधार, शैक्षिक उपलब्धी, शिक्षण सिकाई वातावरण, अतिरिक्त क्रियाकलापलगायतका सुचकका आधारमा बोर्डिङ स्कुलहरुको वर्गीकरण गरिएको हो ।
कोन्ज्योसोम गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने
बुधबार, जेठ २०, २०८३
यो कार्यक्रममा सहभागी हुनको लागि अपाङ्गता परिचयपत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी वा जन्मदर्ता प्रमाणपत्र, पासपोर्ट साइजनको फोटो र पारिवारिक विवरण उपलब्ध गराउनु पर्ने गाउँपालिकाको भनाइ छ ।
जीतपुरसिमरा उपमहानगरले एकैपटक बन्द गरिदियो ४ वटा वोर्डिङ स्कुल, यस्तो छ कारण
मंगलबार, जेठ १९, २०८३
बन्द गरिएका स्कुलहरूमा वडा नं. १ मा रहेको रोज एकेडेमी, वडा नं. २ मा रहेको माउन्ट एभरेष्ट, वडा नं. ७ मा रहेको अम्ब्रेला अंग्रेजी बोर्डिङ र वडा नं. १९ मा रहेको बाबुलाल एकेडेमी रहेका छन् ।
काठमाडौं महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
सोमबार, जेठ १८, २०८३
काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महानगरपालिकाको आइतबार सञ्चालित छात्रावृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अङ्क प्राप्त गर्ने विद्यार्थीको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरिएको हो ।
कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाः योग्यता सूची २४ घण्टाभित्र प्रकाशन गर्ने तयारी
आइतबार, जेठ १७, २०८३
२६ हजार ८८८ जना विद्यार्थीमध्ये २६ हजार ६०३ जना विद्यार्थीको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदकमध्ये २२ हजार १६ जना अर्थात् ८२.७६ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी भएका महानगरले जानकारी दिएको छ ।
खोक्सिकमा खेलमैदान स्तरोन्नति गर्दै रामप्रसाद राई गाउँपालिका
आइतबार, जेठ १७, २०८३
वडाध्यक्ष राईले आगामी दिनमा थप बजेटको व्यवस्थापन गरी दर्शक बस्ने स्थान, घेराबार, शौचालय तथा अन्य पूर्वाधार विकासका काम क्रमशः अघि बढाइने बताए ।
अन्नपूर्ण गाउँपालिका–४ मा प्रसूति गृह र सामुदायिक भवन निर्माण
आइतबार, जेठ १७, २०८३
निलगिरिखोला जलविद्युत आयोजनाको ६८ लाख ४९ हजार रुपैयाँ सहयोगमा नारच्याङ स्वास्थ्य चौकी परिसरमा प्रसूति गृह र बाँसबोटमा सामुदायिक भवन निर्माण गरिएका हुन् ।
मानव विकास सूचकांकमा पछि परेका समुदायका बालबालिकालाई आवाशीय विद्यालय
शुक्रबार, जेठ १५, २०८३
यो कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट सुरु गरिने उनले जानकारी दिए ।


