Odapalika - The Fourth Estate - चौथो अंग
भोटेकोशी गाउँपालिकाले भन्यो – सरुवा चाहने शिक्षकले निवेदन दिनू
भोटेकोशी गाउँपालिकाले भन्यो – सरुवा चाहने शिक्षकले निवेदन दिनू भोटेकोशी गाउँपालिका–३ स्थित गुप्तेश्वरी आधारभूत विद्यालयमा रिक्त रहेको प्रावि तहको शिक्षक पदमा सरुवाको प्रक्रिया अघि बढाइने भएको छ।
सुदूरपश्चिमको पहिलो प्रादेशिक अस्पताल बन्यो बयालपाटा
सुदूरपश्चिमको पहिलो प्रादेशिक अस्पताल बन्यो बयालपाटा अछामको बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो मातहतमा सञ्चालनमा ल्याएको छ ।
पर्वतका २७० सामुदायिक विद्यालयमा योग्यता नपुगेका हेडसर, दर्शक मात्रै बने स्थानीय सरकार
पर्वतका २७० सामुदायिक विद्यालयमा योग्यता नपुगेका हेडसर, दर्शक मात्रै बने स्थानीय सरकार अन्य जिल्लाका कतिपय स्थानीय तहहरुले प्रधानाध्यापक नियुक्तिका लागि छुट्टै कार्यविधि बनाएको पाइए पनि पर्वतमा तत्सम्बन्धी स्थानीय तहहरुले ऐन निर्माण गर्न सकेका छैनन् ।
५५ वटा आधारभूत अस्पताल सञ्चालनको अन्तिम तयारीमा, कुन कुन पालिकाका हुन् ती ?
५५ वटा आधारभूत अस्पताल सञ्चालनको अन्तिम तयारीमा, कुन कुन पालिकाका हुन् ती ? ‘बाहिरबाट भवन उभिएको देख्छौँ । तर त्यस्ता भवनहरू हस्तान्तरण नभएका, निर्माण सम्पन्न नभएका, मुद्दा परेकालगायत अनेकौँ समस्याहरू छन् । प्रक्रियागत विषयहरू नटुङ्गिएका कारण आधारभूत अस्पताल सञ्चालनमा ल्याउन सकिएको छैन,’ मन्त्री पाैडेलले भने ।
अर्जुनचौपारी  गाउँपालिकाका विद्यालयको पाठ्यक्रममा क्रिकेटर सन्दीप लामिछाने
अर्जुनचौपारी गाउँपालिकाका विद्यालयको पाठ्यक्रममा क्रिकेटर सन्दीप लामिछाने नेपालको क्रिकेट इतिहासमा अद्वितीय छाप छोडेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी सन्दीप लामिछानेको जीवनकथालाई अर्जुनचौपारी गाउँपालिकाको स्थानीय पाठ्यक्रममा समावेश गरेको छ ।
काठमाडौँ महानगरपालिकाको दृष्टिमा कस्ता हुन्छन् मापदण्ड विपरितका पानीका जार ?
काठमाडौँ महानगरपालिकाको दृष्टिमा कस्ता हुन्छन् मापदण्ड विपरितका पानीका जार ? निर्देशिकाको बुँदा नं. ९ मा प्याकेजिङ सामग्री सम्बन्धी व्यवस्था छ । सो बुँदाको (ग) मा खानेपानीको जार कस्तो हुनुपर्ने भन्ने मापदण्ड छ ।
लालबन्दीका समुदायिक विद्यालयमा नगरपालिकाका नर्स, ६ जनाको लागि खुलायो विज्ञापन
लालबन्दीका समुदायिक विद्यालयमा नगरपालिकाका नर्स, ६ जनाको लागि खुलायो विज्ञापन सर्लाहीको लालबन्दी नगरपालिकाले सामुदायिक विद्यालयहरुमा नर्स राख्न थालेको छ । नगरपालिकाले गत साउन २० गते सामुदायिक विद्यालयहरुमा नर्स राख्ने निर्णय गरेको थियो ।
चन्द्रकोट अस्पतालः भवन बन्यो, छैनन् डाक्टर, आएन संचालनमा
चन्द्रकोट अस्पतालः भवन बन्यो, छैनन् डाक्टर, आएन संचालनमा गाउँपालिका अध्यक्ष युवराज केसीले अस्पताल सञ्चालनका लागि चिकित्सकको विज्ञापन खुलाउने गरी बजेट स्वीकृत गरिएको जानकारी दिए ।
कक्षा १२ को नतिजामा स्थानीय सरकारले लियो स्वामित्व, भन्छन्– बजेट देऊ, गुणस्तर अझै बढाउँछौं
कक्षा १२ को नतिजामा स्थानीय सरकारले लियो स्वामित्व, भन्छन्– बजेट देऊ, गुणस्तर अझै बढाउँछौं महासंघले विद्यालय शिक्षाको प्रभावकारीता बृद्भि गर्न स्थानीय सरकारमा वित्तीय हस्तान्तरणको आकार बढाउन र विद्यालय शिक्षा सम्बन्धी संघीय कानुन छिटो जारी गर्न संघ सरकारको ध्यानाकर्षण पनि गराएको छ ।
बडिगाड गाउँपालिकाको आधारभूत अस्पतालबाटै डायलाइसिस सेवा पाइने
बडिगाड गाउँपालिकाको आधारभूत अस्पतालबाटै डायलाइसिस सेवा पाइने बडिगाडले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उपचार गर्दै आएको छ ।
Weather Update