विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन
शुक्रबार, असोज २, २०८३
विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ ।
पाल्हीनन्दन गाउँपालिकाले माग्यो सामुदायिक विद्यालयको लेखापरीक्षण गर्नको लागि आवेदन
शुक्रबार, असोज २, २०८३
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा धार्मिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको लेखापरीक्षणको प्रक्रिया अघि बढाएको छ ।
सबै सामुदायिक विद्यालयमा पुगेर खानेपानीको गुणस्तर परीक्षण गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असोज २, २०८३
सामुदायिक विद्यालयका बालबालिका, शिक्षक र कर्मचारी, स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा लिन आउने विरामी तथा आफन्त र वडा कार्यालयहरुमा प्रशासनिक सेवा लिन आउने सेवाग्राहीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न परीक्षण गराउने भएको हो ।
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान
शुक्रबार, असोज २, २०८३
विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो।
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
बुधबार, भदौ ३१, २०८३
नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ ।
जलनका विरामीले २ लाखसम्मको उपचार निःशुल्क पाउने व्यवस्था मिलायो काठमाडौँ महानगरले
आइतबार, भदौ २८, २०८३
काठमाडौँ महानगरपालिकाले जलनको उपचार गर्नु पर्ने लक्षित वर्गका व्यक्तिलाई २ लाख रुपैयाँ निःशुल्क उपचार गराउने भएको छ ।
मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापनाको तयारी, ३ वर्षभित्र पठनपाठन सुरु गर्ने
आइतबार, भदौ २८, २०८३
सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ।
काठमाडौँ महानगरले विद्यालय भर्ना गर्यो भोटेकोशी बाढी प्रभावित १३२ बालबालिका
शुक्रबार, भदौ २६, २०८३
काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौँमा रहेका १३२ जना बालबालिकालाई विद्यालय पठाउन थालेको छ ।
गोसाइँकुण्ड गाउँपालिकामा भदौ २६ देखि विद्यालयहरू पुनः सञ्चालनमा आउने
बिहीबार, भदौ २५, २०८३
भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोपछि बन्द रहेका रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका विद्यालयहरू भोलि, भदौ २६ गतेदेखि पुनः सञ्चालन हुने भएका छन्।
शुद्धोधन गाउँपालिकामा सर्पले टोक्यो ? यी नम्बरमा फोन गर्नुस्, डाक्टर आइपुग्छन् घटनास्थलमै
बिहीबार, भदौ २५, २०८३
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाले वर्षायाममा सर्पदंशका बिरामीहरूलाई तत्काल उपचार सेवा पुर्याउन विशेष व्यवस्था मिलाएको छ।
संघले खोज्यो– राष्ट्रिय पाठ्यक्रम कस्तो बनाउने ? प्रदेशबाट सुझाव आयो– रोजगारमुखी शिक्षा
बुधबार, भदौ २४, २०८३
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालामा सहभागी सरोकारवालाले विद्यालय शिक्षालाई रोजगारमुखी, प्रयोगात्मक र विद्यार्थीको रुचि तथा स्थानीय आवश्यकतामा आधारित बनाउनुपर्ने सुझाव दिएका छन्।
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
बुधबार, भदौ २४, २०८३
शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ ।


