शुद्धोधन गाउँपालिकामा सर्पले टोक्यो ? यी नम्बरमा फोन गर्नुस्, डाक्टर आइपुग्छन् घटनास्थलमै
शुद्धोधन गाउँपालिकामा सर्पले टोक्यो ? यी नम्बरमा फोन गर्नुस्, डाक्टर आइपुग्छन् घटनास्थलमै कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाले वर्षायाममा सर्पदंशका बिरामीहरूलाई तत्काल उपचार सेवा पुर्‍याउन विशेष व्यवस्था मिलाएको छ।
संघले खोज्यो– राष्ट्रिय पाठ्यक्रम कस्तो बनाउने ? प्रदेशबाट सुझाव आयो– रोजगारमुखी शिक्षा
संघले खोज्यो– राष्ट्रिय पाठ्यक्रम कस्तो बनाउने ? प्रदेशबाट सुझाव आयो– रोजगारमुखी शिक्षा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालामा सहभागी सरोकारवालाले विद्यालय शिक्षालाई रोजगारमुखी, प्रयोगात्मक र विद्यार्थीको रुचि तथा स्थानीय आवश्यकतामा आधारित बनाउनुपर्ने सुझाव दिएका छन्।
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु, खटियो ७ टोली
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु, खटियो ७ टोली विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन शुरु गरेको छ ।
पाठेघरको मुखको क्यान्सरसहित स्त्रीरोगको निःशुल्क परीक्षण गराउँदै कामपा– २७, सिभिल अस्पतालसँग सम्झौता
पाठेघरको मुखको क्यान्सरसहित स्त्रीरोगको निःशुल्क परीक्षण गराउँदै कामपा– २७, सिभिल अस्पतालसँग सम्झौता काठमाडौँ महानगरपालिकाको वडा नं. २७ ले आउँदो असोज १७ गते शनिवार महिलाहरुको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्री रोगको निःशुल्क स्वास्थ्य जाँच गराउने भएको छ ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गरिने, सातै प्रदेशमा सरोकारवालासँग छलफल
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गरिने, सातै प्रदेशमा सरोकारवालासँग छलफल विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यवहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन सातै प्रदेशमा सरोकारवालासँग प्रत्यक्ष छलफल गरी सुझाव तथा पृष्ठपोषण संकलन गरिने भएको छ ।
राजापुरका दुई विद्यालयलाई चाहियो हेडसर, कस्तो चाहिन्छ योग्यता ?
राजापुरका दुई विद्यालयलाई चाहियो हेडसर, कस्तो चाहिन्छ योग्यता ? बर्दिया जिल्लाको राजापुर नगरपालिकाले नगर क्षेत्रका दुई सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ।
काठमाडौँ महानगरले बनायो विपद प्रभावित नागरिक लक्षित मनोसामाजिक परामर्श केन्द्र
काठमाडौँ महानगरले बनायो विपद प्रभावित नागरिक लक्षित मनोसामाजिक परामर्श केन्द्र रसुवा भोटेकोशीको बाढीले प्रभावित तथा अन्य व्यक्तिमा पारेको मानसिक तथा भावनात्मक चोट व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ ।
राजापुर नगरपालिकाले माग्यो सामुदायिक विद्यालयको लेखापरीक्षण गर्न लेखापरीक्षक
राजापुर नगरपालिकाले माग्यो सामुदायिक विद्यालयको लेखापरीक्षण गर्न लेखापरीक्षक बर्दियाको राजापुर नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयको लेखापरीक्षणको लागि आवेदन माग गरेको छ ।
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन् ।
भैरवी गाउँपालिकाका विद्यालयको अन्तिम लेखापरीक्षणका लागि निवेदन आह्वान
भैरवी गाउँपालिकाका विद्यालयको अन्तिम लेखापरीक्षणका लागि निवेदन आह्वान दैलेख जिल्लाको भैरवी गाउँपालिकाले गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरूको लेखापरीक्षणको लागि निवेदन आव्हान गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा पशु उद्धार र उपचारका लागि प्राविधिक टोली परिचालन
बाढी प्रभावित क्षेत्रमा पशु उद्धार र उपचारका लागि प्राविधिक टोली परिचालन विभागले बाढी प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार, आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित विसर्जन तथा जैविक सुरक्षाको व्यवस्थापनका लागि औषधि उपचारसहितको प्राविधिक टोली परिचालन गरेको जनाएको छ।
Weather Update