स्थानीय सरकारहरुले संघलाई भने– विद्यालय व्यवस्थापन समिति हटाउन अध्यादेश फिर्ता लेऊ
बुधबार, वैशाख ३०, २०८३
एसइईमा राजापुरका सामुदायिक विद्यालयको नतिजा निरासाजनक, ग्रेडेड विद्यार्थी १० प्रतिशत मात्रै
मंगलबार, वैशाख २९, २०८३
सबैभन्दा कमजोर नतिजा मानपुर माविको छ । टपरामा रहेको सो माविबाट ५९ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा ६ जना मात्रै ग्रेडेड भए । यो भनेको कुल सहभागीको १०.१७ प्रतिशत मात्रै रहेको नगरपालिकाको शिक्षा निर्देशक टिकानाथ गोसाईले बताए ।
कमलामाई नगरपालिकाले आइतबार पनि विद्यालय खोल्ने, शुक्रबार हाफछुट्टी
सोमबार, वैशाख २८, २०८३
बैशाख २६ गते बसेको नगर कार्यपालिका बैठकले आइतबार पनि विद्यालय संचालान गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले जानकारी दिए ।
एसईई नतिजा आजै सार्वजनिक गर्ने तयारी
आइतबार, वैशाख २७, २०८३
राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
मेचीनगर नगरपालिकाको कक्षाकोठामा दुर्व्यसन रोकथाम गर्ने अभियान सुरु
बिहीबार, वैशाख २४, २०८३
प्रहरीको पछिल्लो तथ्याङ्कले मेचीनगर मुलुककै लागुऔषधको समस्याबाट प्रभावित मुख्य नगर हो ।
अध्यादेशबाट शिक्षा ऐन संशोधन गरेर हटाइयो विद्यालय व्यवस्थापन समितिका २ जना सदस्य
बुधबार, वैशाख २३, २०८३
दफा ११ को उपदफा (२) को खण्ड (ज) को बुँदा नम्बर ७ मा ‘विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन’ को अधिकार स्थानीय सरकारको हुने प्रष्ट लेखिएको छ ।
काठमाडौँ महानगरमा स्कुल पार्टनरसीप कार्यक्रम, सामुदायिक र निजी विद्यालयबीच सिकाइ र क्षमता आदान प्रदान
सोमबार, वैशाख २१, २०८३
काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले यस शैक्षिक सत्रबाट सामुदायिक र संस्थागत विद्यालयका बिचमा सम्बन्ध विकास गरेर आपसी सिकाइ र क्षमता आदान प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न थालनी गर्ने बताएकी छन् ।
जलेका गाडीको नाममा इन्धन दुरुपयोग : अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
बिहीबार, वैशाख १७, २०८३
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन् ।
बुटवल उपमहानगरले ४ हजार जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, कुन वडामा कहिले ?
बुधबार, वैशाख १६, २०८३
वडाहरूमा २०० भन्दा बढी जेष्ठ नागरिकहरू उपचारको लागि आउने भएमा उपमहानगरलाई जानकारी गराई अभिलेख राख्ने व्यवस्था मिलाउन भनिएको उपनिर्देशक पाण्डेले जानकारी दिए ।
खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने
सोमबार, वैशाख १४, २०८३
सङ्घीय सरकारले शैक्षिक संस्थामा आइतबार सार्वजनिक बिदा दिनुपर्ने निर्देशन दिए पनि यी स्थानीय तहले आइतबार शैक्षिक संस्था खुलाउने निर्णय गरेका हुन् । सङ्घीय सरकारले गरेको निर्णय अनुसार पाठ्यभार पूरा गर्न नसकिने भन्दै आइतबार पठनपाठन गराउने निर्णय गरेको जनाएका छन् । वैशाख–१५ गते भर्ना सुरु गर्नुका साथै विद्यालयसमेत सञ्चालन गरिने नगरप्रमुख...
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
सोमबार, वैशाख १४, २०८३
यस वर्षको कक्षा १२ को परीक्षा आज (वैशाख १४) देखि सुरु हुँदै छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ ।
टोखा नगरपालिकाको ‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
आइतबार, वैशाख १३, २०८३
उनका अनुसार अहिलेसम्म चार बालबालबालिकाको मात्र बैंक खाता खोली रु पाँच हजार जम्मा गरिएको छ । नगरपालिकामा वार्षिक एक हजार ७६६ बच्चा जन्मने प्रक्षेपण गरिएको शाखा प्रमुख कुलालले जानकारी दिए ।
जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
शुक्रबार, वैशाख ११, २०८३
जुम्लाका आठमध्ये तीनवटा स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएका छन् ।


