तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा, अब जिल्लालाई नै घोषणा गरिने
तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा, अब जिल्लालाई नै घोषणा गरिने चालु आर्थिक वर्षभित्र जिल्लाका सबै पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने लक्ष्यअनुसार जिल्लाका सबै पालिकाले उक्त उपलब्धि हासिल गरेका हुन् ।
अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ ।
प्रत्येक वर्ष सामुदायिक स्कुलका २०० किशोरीलाई आत्मरक्षा तालिम दिइरहेको सिद्धार्थनगर नगरपालिका
प्रत्येक वर्ष सामुदायिक स्कुलका २०० किशोरीलाई आत्मरक्षा तालिम दिइरहेको सिद्धार्थनगर नगरपालिका निजी विद्यालयमा अध्ययरत किशोरीहरुका लागि पनि यो कार्यक्रम विस्तार गर्नुपर्यो भनेर नगरपालिकामा माग आएको उनले सुनाइन् ।
दुप्चेश्वर गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा
दुप्चेश्वर गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा सबै वडाहरु अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भइसकेकोले अब पूरै गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा गर्न लागिएको हो ।
अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाका ८ बोर्डिङ स्कुलले गरे मनपरी, कसले के गरे ?
जीतपुरसिमरा उपमहानगरपालिकाका ८ बोर्डिङ स्कुलले गरे मनपरी, कसले के गरे ? अनुगमनमा कैफियत देखिएपछि उपमहानगरपालिकाले ती विद्यालयहरुलाई खारेजीसम्मको चेतावनी दिएको छ ।
मानवस्रोत विकास केन्द्रले भन्योः विद्यार्थीको विवरण स्कुलबाट बाहिरियो, यसो नगर्नू
मानवस्रोत विकास केन्द्रले भन्योः विद्यार्थीको विवरण स्कुलबाट बाहिरियो, यसो नगर्नू शिक्षा तथा खेलकुद मन्त्रालय अन्तरगतको मानवस्रोत विकास केन्द्रले केही विद्यालयहरुबाट विद्यार्थीका विवरणहरु वाहिरिएको भन्दै त्यसो नगर्न सचेत गराएको छ ।
गण्डकीबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा, प्रदेशस्तरमै सिभिल अस्पतालको सुविधा
गण्डकीबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा, प्रदेशस्तरमै सिभिल अस्पतालको सुविधा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो ।
धेरै विद्यार्थी फेल हुन थालेपछि शिक्षकको परीक्षा लिदै पालिकाहरु
धेरै विद्यार्थी फेल हुन थालेपछि शिक्षकको परीक्षा लिदै पालिकाहरु माध्यामिक र आधारभूत तहको गुणस्तर खस्कदै गएपछि पालिकाहरु शिक्षकको परीक्षा लिन थालेका छन् ।
धनगढी उपमहानगरले दियो ९ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
धनगढी उपमहानगरले दियो ९ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति उपमहानगरपालिका मेयर गोपाल हमालले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई उच्च माध्यमिक तहको अध्ययनमा प्रोत्साहन गर्नुका साथै शैक्षिक अवसरको समानता कायम गर्न सहयोग पुर्‍याइरहेको बताए ।
जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा छात्रवृत्ति छनौट समिति गठन गर्न निर्देशन
जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा छात्रवृत्ति छनौट समिति गठन गर्न निर्देशन जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण संस्थागत (निजी) विद्यालयहरूलाई यथाशीघ्र विद्यालय स्तरिय छात्रवृत्ति छनौट तथा वितरण समितिु गठन गर्न निर्देशन दिएको छ।
Weather Update